फुङ्लिङमा कोभिशिल्डको दुई डोज लगाएकालाई बुष्टर डोज
२०७७ साल माघ १५ गतेदेखि ०७८ असार मसान्त सम्ममा कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएका ताप्लेजुङका नागरिकलाइ फुङलिङ नगरपालिका भित्रका २ नियमित खोप केन्द्रमार्फत बुष्टर खोप दिइने भएको छ।...
ललितपुर – स्वास्थ्य कार्यालय ललितपुरले कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि चार दिन लगाइने भएको छ। कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिन लागिएको कार्यालयले जनाएको छ। जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बाई भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागिएको छ। ललितपुर महानगर , गोदावरी र महालक्ष्मी नगरपालिकाका, बागमती […]
नेपालगञ्ज – स्वास्थ्य कार्यालय, बाँकेले कोभिड–१९ विरुद्धको दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको छ। कार्यालयका निमित्त प्रमुख एवं खोप सुपरभाइजर नरेश श्रेष्ठले ५५ वर्षमाथि व्यक्ति, १२ वर्षमाथिका दीर्घरोगी, गर्भवती महिला र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको जानकारी दिए। ५५ वर्षमाथिका व्यक्तिको हकमा पहिलो बुष्टर डोज लगाएको ६ महिना पुगेको हुनुपर्छ। स्वास्थ्य […]
काठमाडौँ,२० असार । स्वास्थ्य कार्यालय बाँकेले आठ पालिकाका ८१ वडामा आजदेखि कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ । विशेषगरी १८ वर्षमाथिका नागरिकलाई लक्षित दुई दिनसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको छ । असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप […]
कोरोना महामारी बिरुद्धको बुष्टर डोज लगाएकी कञ्चनपुरकी एक युवतीको मृत्यु भएको छ । चार दिन अघि बुष्टर डोज लगाएकी भीमदत्त नगरपालिका-१९ बागफाँटाकी २० वर्षीया गंगा रानाको मृत्यु भएको हो ।
१६ जेठमा...
काठमाडौं–स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुष्टर डोज प्रदान गर्ने बताएका छ्न । बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपंक्तिमा काम गर्नेलाई दिइरहेको बुष्टर डोज केही दिनभित्रै सवै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् । मन्त्री खतिवडाले बिद्यार्थीहरुका लागि पनि खोप प्रदान गर्ने काम […]
ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टर डोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टर डोज दिन लागिएको हो ।जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाई प्राथमिकता दिएर बुष्टर डोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ ।नगरपालिका– ४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रह
काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोपको ‘अतिरिक्त डोज’ (बुष्टर डोज) खोप दिने भएको छ।खोप सल्लाहकार समितिको निर्णयका आधारमा ‘अतिरिक्त डोज’ खोप दिने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार अतिरिक्त डोज कहिलेदेखि दिइने भन्नेबारे भने निर्णय हुन बाँकी छ।‘खोप सल्लाहकार समितिले कोरोना खोपको अतिरिक्त मात्रा दिन सिफारिस गर्ने निर्णय गरेको छ तर कहिलेदेखि खोप दिने भन्ने निर्णय भने भएको छैन’उनले भने।अधिकारीका अनुसार र
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विश्व संगठनले अनुमति दिए जनवरी पहिलो हप्ताबाट बुष्टर डोज लगाउन थाल्ने बताएका छन्। बुधबार मन्त्रालयको प्रेस बिफ्रिङमा खतिवडाले यस्तो बताएका हुन्।उनले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप लगाउने बताए। ‘विश्व संगठन लगाउनु भन्यो भने जनवरी पहिलो साताबाट काेभिड विरुद्धकाे बुष्टर डोज खाेप लगाउन सुरु गर्नेछौँ,’उनले भने।उनले नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्नको लागि ९ देशबाट आउन प्रतिबन्ध लगाएको बताउँदै सिमानाकामा पनि कडाइ गरेको बत
नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ। अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ। कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ। अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र…