फोहर व्यवस्थापनमा बञ्चरेडाँडाबासीको अबरोध

एकसातापछि उठेको काठमाडौंको फोहर व्यवस्थापनमा बञ्चरेडाँडाबासीले अबरोध गरेपछि फोहर बोकेका गाडी बाटोमै अलपत्र परेका छन् । उनीहरुले सडक निर्माणको काम सम्पन्न नहुँदासम्म फोहर नल्याउन आग्रह गर्दै अबरोध गरेका हुन् । बञ्चरेडाँडा पुग्ने सडक निर्माण गर्न भन्दै काठमाडौं महानगरपालिकाले एकसातासम्म फोहर उठाएको थिएन । आजबाट फोहर उठे पनि फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै …

सम्बन्धित सामग्री

स्थानीयको अवरोध कायमै, फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ, ३ साउन । यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् । एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो । यो अवरोध माग […]

‘अब वर्षाको समयमा उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

विगतका वर्षमा झैँ यस वर्ष वर्षाको समयमा उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने गरी काम अघि बढाइएको छ । हरेक वर्ष बर्सात सुरु भएसँगै काठमाडौँ उपत्यकाको फोहर महिनौँ सडकमा नै थुप्रिँदा समस्या हुने गरेको थियो । विगतका वर्षमा झैँ समस्या नहोस् भनेर यस वर्ष कामपाले सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब दुई किलोमिटर सडक मर्मतका लागि प्रक्रिया अघि बढाइसकेको […]

फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्ती नै दुर्गन्धित

बागलुङ, पुस ११ । बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी –१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ । कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडक छेउमै फोहर […]

फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीनै दुर्गन्धित

बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी –१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ । कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडक छेउमै फोहर फालिएको छ भने प्लाष्टिक […]

फोहर व्यवस्थापनमा कुनै समस्या छैन : महानगरपालिका

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरूपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन् । उनले भने, ‘फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् ।’ […]

उपत्यकाको फोहर व्यवस्थापनमा कुनै समस्या छैनःकामनपा

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा कुनै समस्या नभएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।...

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन्।...

फोहर व्यवस्थापनमा ‘अबरोध हैन हल’ खोज्न गगनको आग्रह

नेपाली कांग्रेसका महामन्त्री तथा सासद गगन कुमार थापाले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा अबरोध हैन समाधानको हल खोज्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । थापाले एक विज्ञप्ति जारी गरी काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ। यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना बढेकाले फोहर व्यवस्थापनमा अबरोध नगर्न सिसडोल र बन्चरेडाँडाबासीलाई अनुरोध गर्नुभएको हो । …

फोहर व्यवस्थापनमा थप चुनौती, धुनिबेसीका सत्तारुढ दलद्वारा फोहर फाल्न नदिने घोषणा

काठमाण्डाै - काठमाण्डौको फोहर व्यवस्थापनमा थप चुनौती थपिएको छ । सडकमा थुप्रिएको फोहर हिजोदेखि उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा भएको अवरोधले फोहर बोकेका गाडी ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् । काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बन्चरेडाँडामा एक्स्काभेटर नभइ फोहर फाल्न नसक्ने अवस्था रहेको र आज बिहान मात्र एक्स्काभेटर पुगेपछि फोहर विसर्जन थालिने बताउनुभयो । काठमाण्डौबाट फोहर लिएका गएका गाडी बीच बाटोमै रोकिएको बेला धादिङको धुनिबेसी नगरपालिकाका सत्तारुढ दलहरुले फोहर फाल्न नदिने घोषणा गरेपछि सम...

वर्षाले फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ – केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ। निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रुपमा फोहरका गाडीहरू जान सकेका छैनन्। सामान्य अवस्थामा प्रतिदिन ३०० फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए। पानीको कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले […]