दुई दिनको बर्षाले पाँच करोड काँंचो इटा नष्ट

बिहीबार र शुक्रबार दुई दिनको बर्षाले भक्तपुरका इटाभटाका पाँंच करोड काँंचो इटा नष्ट भएको इटा उद्योगी व्यवसायीहरुले बताएका छन् । बर्षाले इटा पारेर सुकाइराखेका खल (खाल) मा रहेका काँंचो इटाहरु नष्ट भएका हुन् ।

सम्बन्धित सामग्री

बलिउड चलचित्र ‘एनिमल’ले दुई दिनमै कमायो २३६ करोड

बलिउड चलचित्र ‘एनिमल’ले दुई दिनको अवधिमा २३६ करोड भारतीय रुपैयाँ कमाएको छ । गत शुक्रबार रिलिज भएको सो चलचित्रले शुक्रबार र शनिबारको अवधिमा विश्वभरबाट २३६ करोड कमाएको हो ।

कार्तिकले १० दिनको सुटिङका लागि २० करोड पारिश्रमिक लिए

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यनले १० दिनको सुटिङका लागि २० करोड पारिश्रमिक लिएका छन् । यस भन्दा अघि उनले पहिलो फिल्म ‘प्यारका पन्चनामा’ का लागि १ करोड २५ लाख रुपैंयाँ पारिश्रमिक लिएका थिए । उनले कोभिड–१९ का बेला निर्माण गरिएको एउटा फिल्मका लागि २० करोड पारिश्रमिक लिएका थिए । हालै एक अन्तर्वार्तामा आफू बलिउडको […]

नेपालमा छायांकन गरिएको ‘उचाई’ को दुई दिनको कमाई कति ?

एजेन्सी । नेपालमा छायांकन गरिएको सूरज बडजात्याद्वारा निर्देशित फिल्म ‘उचाई’ ले दुई दिनमा झण्डै साढे ५ सय करोड करोड भारतीय रुपैयाँ कमाई गरेको छ । भारतीय संचार माध्यमका अनुसार दुई दिनमा फिल्मले ५.४५ करोड आम्दानी गरेको छ । पहिलो दिनको कलेक्सन करिब १.२ करोड भारतीय रुपैयाँ गरेको थियो भने दोस्रो दिन झण्डै शतप्रतिशत बृद्धि गर्दै […]

‘कबड्डी ४’को तीन दिनको ग्रस कमाइ आठ करोड

काठमाडौं । ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान कायम गरेको छ । फिल्मको तीन दिनको कुल ग्रस कमाइ झण्डै ८ करोड रुपैयाँ छ । तीन दिनमा लगातार तीन करोड अनुपातमा कमाइ गरेको फिल्मले आगामी दुई दिनमा दुई अंकको कमाइ गर्ने अपेक्षा छ । सोमबार र मंगलबारको शो र अकुपेन्सी हेर्दा कमाइले १० […]

कार्तिक अभिनित ‘भुल भुलैया २’को एक दिनको कमाइ १४ करोड

ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जाल ट्वीटर मार्फत फिल्मको पहिलो दिनको कमाइ १४ करोड ११ लाख भारतीय रुपैयाँ रहेको जानकारी गराएका हुन् ।

भारतीय बक्स अफिसमा ‘केजीएफ-२’ : हिन्दी भर्सनमा चार दिनको कमाइ १९५ करोड

काठमाडौं । भारतीय बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को दबदबा बढेको बढ्यै छ । फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ । रिलिजको पहिलो साता कुनै पनि हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी हो । यसअघि […]

आरआरआरको पहिलो दिनको कमाइ २५० करोड

एसएस राजामौलीको चलचित्र ‘आरआरआर’ ले पहिलो दिन विश्वभरबाट २५० करोड कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जुनियर एनटीआर र राम चरनको मुख्य भूमिका रहेको यो चलचित्रले विश्वभरमा धमाका मच्चाइरहेको छ। बाहुबलीका निर्देशक राजामौलीको यो चलचित्रले कोभिड महामारीपछि चलचित्र क्षेत्रको विश्व बजारमा सुनामी ल्याएको भारतका चलचित्र बजार विश्लेषक तरण आदर्शले जनाएका छन्। आरआरआर धेरै भाषामा […]

‘म यस्तो गीत गाउँछु २’ को दुई दिनको कमाइ १ करोड ८० लाख

चलचित्रले शुक्रबार ७० लाख र सार्वजनिक बिदा भएको शनिबार १ करोड १० लाखको कमाइ गरेको शर्माले फेसबुक मार्फत जानकारी गराएकी हुन् । चलचित्रमा दर्शकको भिडले आफूलाई नयाँ उत्साह थपेको उनले बताएकी छन् ।

२१ करोड मुद्दतीमा लगानी गर्न दुई दिनको म्याद बाँकी

काठमाडौँ – नेपाल राष्ट्र बैकले बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा गर्ने भनिएको २१ करोड लगानीमा इच्छुक संस्थालाई बोलकबोल गर्ने २ दिनको समय मात्रै बाँकी रहेको छ । राष्ट्र बैंक कर्मचारी सुरक्षण कोषमा रहेका २१ करोड रुपैयाँ बाणिज्य, विकास र फाइनन्स कम्पनिलाई एक बर्षका अबका लागि मुद्दती निक्षेपमा लगानी गर्ने जनाएअनुसार इच्छुक कम्पनिले २३ माघ […]

६ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार

नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले भोलि मंगलबार न्यूनतम ९१ दिन र अधिकतम १८२ दिनका लागि दुई प्रकृतिको ट्रेजरी बिल जारी गर्न लागेको हो ।  बैंकले ९१ दिनको लागि १० करोड र १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।मंगलबार जारी हुने ट्रेजरीका लागि राष्ट्र बैंकले आज दिउँसो २ बजे बोलकबोल गर्दैछ । ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्न