भारतीय बक्स अफिसमा ‘केजीएफ-२’ : हिन्दी भर्सनमा चार दिनको कमाइ १९५ करोड

काठमाडौं । भारतीय बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को दबदबा बढेको बढ्यै छ । फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ । रिलिजको पहिलो साता कुनै पनि हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी हो । यसअघि […]

सम्बन्धित सामग्री

अब बक्स अफिस रिपोर्ट : मासिक सार्वजनिक

काठमाडौं । चलचित्र विकास बोर्डले २०७९ सालभरि नेपालमा प्रदर्शनी भएको नेपाली चलचित्रको व्यापार (बक्स अफिस रिपोर्ट) चार दिनअघि सार्वजनिक गरेको थियो । सो रिपोर्टको चलचित्र ‘छक्का पञ्जा-४’ का निर्माता दीपकराज गिरीसहित केृही सिनेकर्मीले विरोध गरे । बोर्डले २०७९ सालमा प्रदर्शन भएको एक सय ३५ मध्ये १ सय ३२ चलचित्रको कुल व्यापार सार्वजनिक गरेपछि प्रदर्शनरत चलचित्र […]

वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण

नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ । विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेका थिए । चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क निर्माता तथा वितरकले […]

वर्ष २०२३ मा विश्व फिल्मको बक्स अफिस आकार २९ अर्ब डलर पुग्ने

काठमाडौं । कोरोना महामारीपछि पनि विश्व फिल्मको बक्स अफिस वृद्धि सुस्त तर स्थिर गतिमा हुने भएको छ । बक्स अफिस अध्ययन संस्था गोवर स्ट्रिटले सन् २०२२ को अन्त्यसम्म विश्व फिल्मको अर्थतन्त्रको आकार २५.८ बिलियन डलर पुग्ने आँकलन गरेको छ । गत वर्षको तुलनामा यो वृद्धि २१ प्रतिशतले बढी हो । ‘टपगन माभेरिक’, ‘ब्ल्याक प्यान्थर : […]

नेपालका बक्स अफिस पारदर्शी छैनन्: अध्यक्ष खड्का

नेपाल चलचित्र निर्माता संघका नवनिर्वाचित अध्यक्ष नवल खड्काले बक्स अफिस पारदर्शी नभएको दाबी गर्दै पारदर्शी बनाउन नयाँ कार्यसमिति लागिपर्ने बताएका छन् ।पद हस्तान्तरण कार्यक्रममा बोल्दै खड्काले अघिल्लो कार्यसमितिले थाँती राखेका कामलाई पूरा गर्ने बताउँदै उनले राष्ट्रिय चलचित्र नीति निर्माण भएर थन्किएको भन्दै त्यसलाई नीतिगत कार्यान्वयन गराउनु आफ्नो पहिले लक्ष्य रहेको बताएका हुन् ।उनले भने, ‘उहाँहरूको सोच, सपनालाई अहिलेको नयाँ कार्यसमितिले उहाँहरूको उद्देश्य र लक्ष्यलाई प्राप्त गर्न अहोरात्र खटि

शंकर पाण्डेलाई सर्वोत्कृष्ट निर्माण नियन्त्रकको बक्स अफिस अवार्ड

काठमाडौं । पाका फिल्मकर्मी शंकर पाण्डेले नेसनल बक्स अफिस अवार्डमा सर्वोत्कृष्ट निर्माण नियन्त्रकको विधा जितेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा पाण्डेले अवार्ड ग्रहण गरे । नेपाली सेनासँग सम्बन्धित एक म्युजिक भिडियोबाट उनले अवार्ड उचालेका हुन् । प्रवासतर्फ उत्कृष्ट प्रोडक्सन कन्ट्रोलरको ट्रफी जितेपछि पाण्डेले यसलाई आफूले पर्दा पछाडिको हिरोको […]

'कबड्डी ४' को बक्स अफिस कलेक्सन १० करोड नजिक

काठमाडौं : शुक्रबार प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली फिल्म 'कबड्डी ४' को बक्स अफिस कलेक्सन करिब १० करोड पुगेको छ। पहिलो दिन नै कीर्तिमानी कमाइ गरेको फिल्मले एक हप्ताभित्रै १० करोडको आँकडा पार गर्ने देखिएको हो। फिल्मले शुक्रबार ३ करोडभन्दा माथिको कमाइ गर्दै नेपाली फिल्मको इतिहासमै पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो। दोस्रो दिन ६ करोडको आँकडा पार गरेको फिल्मले आइतबार पनि ३ करोडको छेउछाउ कारोबार गरेको थियो। चौथो दिनको औपचारिक बक्स अफिस कलेक्सन सार्वजनिक न

बक्स अफिस लागू नगर्ने हललाई बन्द गर्ने चलचित्र विकास बोर्डको चेतावनी

काठमाडौं : चलचित्र विकास बोर्डले सम्पुर्ण हलहरूलाई बक्स अफिस प्रणालीमा आउन निर्देशन दिएको छ। शुक्रबार बसेको बैठकले देशभरका हलमा बक्स अफिस प्रणाली लागू गर्न निर्देशन दिएको बोर्ड सदस्य अर्जुनकुमारले जानकारी दिए। बैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिने हललाई बन्द गर्ने चेतावनीसमेत बोर्डले दिएको छ। 'आज बसेको बैठकले बैशाखभित्र बक्स अफिस लागू नगर्ने हलहरूलाई कारबाही गर्ने निर्णय…

बक्स अफिस नभई वितरककै भरमा निर्माताहरु

काठमाडौँ– २०७५ सालदेखि लागू भएको सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (सीसीएमसी) चल्तीको भाषामा बक्स अफिस भनिन्छ। यो बक्स अफिस प्रणाली लागू भएपछि निर्मातालाई राहत मिल्ने बुझिएको थियो । २०७५ साउन १ गतेका दिन लागू गरिएको यो प्रणाली यतिबेलासम्म पनि भरपर्दो भने बन्न सकेको छैन । किनकी लागू भएको चार वर्ष हुनलाग्दा पनि विकास बोर्डले यसलाई व्यवस्थित […]

नेपालमा बक्स अफिस : कागलाई बेल पाक्यो हर्ष न बिस्मात

लामो संघर्ष र कसरतपछि १ साउन २०७५ मा नेपाली फिल्म क्षेत्रमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरु भयो । तत्कालीन सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले २०७५ असार ३२ गते ‘बक्स अफिस प्रणाली’को उद्घाटन गरेका थिए । निर्माताको माग अनुसार चलचित्र विकास बोर्डले बक्स अफिस लागु त गर्‍यो । तर, त्यसको कार्यान्वयन पक्ष भने फितलो रह्यो ।उपत्यका र उपत्यका बाहिर गरेर दुई चरणमा लागु भएको ‘बक्स अफिस प्रणाली’ पटक पटक सुधारियो पनि । तर  बक्स अफिस लागु भएको ४ वर्ष बित

'नेशनल बक्स अफिस तिज अवार्ड २०७८' सम्पन्न

नेशनल बक्स अफिस तिज अवार्ड २०७८ सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक वर्ष २७७/७८ मा रेकर्डिङ  भइ भिडियो निर्माण गरी सार्वजनिक भएका तिज गीत संगीतलाई समेट्दै कुल...