बलिउड चलचित्र ‘एनिमल’ले दुई दिनको अवधिमा २३६ करोड भारतीय रुपैयाँ कमाएको छ । गत शुक्रबार रिलिज भएको सो चलचित्रले शुक्रबार र शनिबारको अवधिमा विश्वभरबाट २३६ करोड कमाएको हो ।
एजेन्सी। सलमान खान अभिनित चलचित्र 'राधे योर मस्ट वान्टेग भाइ' इन्टरनेटबाट रिलिज भएको पहिलो दिनमै ४२ लाखभन्दा धेरै पटक हेरिएको थियो। यो चलचित्रले अर्को सफलता पनि हासिल गरेको छ। अफ्रिका, एसिया तथा युरोप जस्ता महादेशहरुका ६५ भन्दाबढी देशका एप्पल टिभीमार्फत लाइभ प्रसारण हुने पहिलो बलिउड चलचित्र बन्न सफल भएको छ ।