आरआरआरको पहिलो दिनको कमाइ २५० करोड

एसएस राजामौलीको चलचित्र ‘आरआरआर’ ले पहिलो दिन विश्वभरबाट २५० करोड कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जुनियर एनटीआर र राम चरनको मुख्य भूमिका रहेको यो चलचित्रले विश्वभरमा धमाका मच्चाइरहेको छ। बाहुबलीका निर्देशक राजामौलीको यो चलचित्रले कोभिड महामारीपछि चलचित्र क्षेत्रको विश्व बजारमा सुनामी ल्याएको भारतका चलचित्र बजार विश्लेषक तरण आदर्शले जनाएका छन्। आरआरआर धेरै भाषामा […]

सम्बन्धित सामग्री

‘बगान’का निर्माताले सार्वजनिक गरे १० दिनको कमाइ, अमेरिकामा रिलिजको तयारी

काठमाडौँ । प्रदर्शनरत फिल्म ‘बगान’का निर्माताले कमाइ सार्वजनिक गरेका छन् । फिल्मले प्रदर्शनको १० दिनसम्म ७० लाख रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको जनाइएको छ । सरोज खनालको डेब्यु निर्देशन रहेको यो फिल्म गत असार २९ गते देशव्यापी प्रदर्शनमा आएको थियो । निर्माता सुरेश वाग्लेले वितरक कम्पनीले उपलब्ध गराएको व्यापारिक आँकडाअनुसार कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको बताए […]

‘महापुरुष’को १० दिनको कमाइ साढे ६ करोड, भीआईपी शोमा सेलिब्रिटीले हेरे फिल्म

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको १० दिनसम्म फिल्मले साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन् । दोस्रो सप्ताहन्तमा समेत फिल्मले राम्रो कमाइ गर्न सक्यो । पहिलो साता साढे ५ करोड ग्रस कमाइ गरेको फिल्मले दोस्रो सप्ताहन्तमा आक्रामक अकुपेन्सी लिएको […]

‘झिंगेदाउ’को कमाइ उकालो लाग्यो, दोस्रो सप्ताहन्तसम्म सवा दुई करोड ग्रस

काठमाडौं । बलियो ‘वर्ड अफ माउथ’को कारण ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ले घरेलु बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । वितरकका लागि यो कमाइ चकित पार्ने खालको कलेक्सन हो । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा फिल्मको नौ दिनको कमाइ १ करोड ७० लाख रुपैयाँ ग्रस छ । आइतबार मध्यान्हसम्मको अकुपेन्सी र सर्भर जडान नभएका […]

अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’को कमाइ औसत, तीन दिनमा ४० करोड

काठमाडौं । अक्षयकुमार स्टारर बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा औसत कमाइ गरिरहेको छ । फिल्मले तीन दिनमा भारतीय बक्स अफिसमा करिब ४० करोड भारु कमाइ गरेको छ । पहिलो र दोस्रो दिनको तुलनामा ‘सम्राट पृथ्वीराज’को कलेक्सन तेस्रो दिन बढेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ३०० करोडको मेगा बजेटमा बनेको फिल्मले रिलिजको तेस्रो […]

‘कबड्डी ४’को तीन दिनको ग्रस कमाइ आठ करोड

काठमाडौं । ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान कायम गरेको छ । फिल्मको तीन दिनको कुल ग्रस कमाइ झण्डै ८ करोड रुपैयाँ छ । तीन दिनमा लगातार तीन करोड अनुपातमा कमाइ गरेको फिल्मले आगामी दुई दिनमा दुई अंकको कमाइ गर्ने अपेक्षा छ । सोमबार र मंगलबारको शो र अकुपेन्सी हेर्दा कमाइले १० […]

बक्स अफिसमा 'कबड्डी ४' को कीर्तिमान, पहिलो दिनमै ३ करोडभन्दा धेरै कमाइ

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म 'कबड्डी ४' ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको छ। ३ करोडभन्दा धेरै कलेक्सन गर्दै फिल्मले पहिलो दिन सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको हो। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मले एडभान्स बुकिङबाटै शुरुको दुई दिनमा लगानी सरक्षित गर्ने देखिएको थियो। पहिलो दिनको सबै शो हाउसफूल थियो भने दोस्रो दिन पनि दर्शकको उत्साहजनक उपस्थितिमा फिल्म प्रदर्शन भइरहेको छ। शनिबार फिल्मको पहिलो दिनभन्दा बढी कमाइ गर्ने पक्का देखिएको छ। कर

कार्तिक अभिनित ‘भुल भुलैया २’को एक दिनको कमाइ १४ करोड

ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जाल ट्वीटर मार्फत फिल्मको पहिलो दिनको कमाइ १४ करोड ११ लाख भारतीय रुपैयाँ रहेको जानकारी गराएका हुन् ।

भारतीय बक्स अफिसमा ‘केजीएफ-२’ : हिन्दी भर्सनमा चार दिनको कमाइ १९५ करोड

काठमाडौं । भारतीय बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को दबदबा बढेको बढ्यै छ । फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ । रिलिजको पहिलो साता कुनै पनि हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी हो । यसअघि […]

‘म यस्तो गीत गाउँछु २’ को दुई दिनको कमाइ १ करोड ८० लाख

चलचित्रले शुक्रबार ७० लाख र सार्वजनिक बिदा भएको शनिबार १ करोड १० लाखको कमाइ गरेको शर्माले फेसबुक मार्फत जानकारी गराएकी हुन् । चलचित्रमा दर्शकको भिडले आफूलाई नयाँ उत्साह थपेको उनले बताएकी छन् ।

'म यस्तो गीत गाउँछु २' मा उत्साह, सुरुवाती कमाइ नै २ करोडमाथि

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म म यस्तो गीत गाउँछु २ ले उत्साहजनक सुरुवात गरेको छ। निर्माण टोलीका अनुसार फिल्मले पहिलो तीन दिनमा दुई करोडमाथिको कारोबार गरेको हो। फिल्मकी अभिनेत्री तथा निर्माता पूजा शर्माले फिल्मको शुक्रबार र शनिबारको बक्स अफिस कलेक्सन सार्वजनिक गरेकी छन्। उनका अनुसार फिल्मले पहिलो दिन ७० लाखको कमाइ गरेको थियो भने दोस्रो दिन शनिबार एक करोड १० लाख कमाएको थियो। त्यस्तै, आइतबार पनि फिल्ममा दर्शकको चाप नघटेको र फिल्मको पहिलो तीन दिनको कमाइ दुई करोडमाथि&