काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा १२ हजार ६७२ जना सक्रिय कोरोना सक्रमित छन् । कूल एक लाख ७९ हजार ८७२ निको भएका छन् भने एक हजार ६९४ जनाको निधन भएको छ ।
यस्तै, भक्तपुरमा कूल तीन हजार ८१२ सक्रिय सक्रमित रहँदा १६ हजार ६९२ जना निको भएका छन् भने ३३७ जनाको निधन भएको छ । यस्तै, ललितपुरमा चार हजार ९४३ सक्रिय सङ्क्रमित हुँदा २९ हजार ४८८ निको भएका छन् । यस्तै, सो जिल्लामा कोरोनाका कारण ४८२ जनाको निधन भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभर कूल पाँच लाख ८८ हजार १२४ जनामा कोरोना सङ्क्रमण भएको छ भने चार ला...