जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि वर्षा जारी रहने तर मंगलबारबाट भने विस्तारै खुल्दै जाने जानकारी दिएको छ । यद्यपि वर्षा केही घट्दो क्रममा नै रहेको मौसमविद्को भनाइ छ ।मौसमविद् समीर श्रेष्ठले आइतबार पनि वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षा भएको जानकारी दिए । गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिममा समेत सोमबार पानी […]