कास्की ३ 'ख' बाट कांग्रेसका बराल निर्वाचित

कास्की ३ 'ख' बाट नेपाली कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

कास्की ३ 'क' बाट एमालेका गणेशमान निर्वाचित

गण्डकी प्रदेशसभामा कास्की ३ 'क' बाट नेकपा एमालेका गणेशमान गुरुङ निर्वाचित भएका छन् ।

कास्की–३ मा एमालेका दामोदर बैरागीको अग्रता

कास्की–३ नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिएका छन्। विहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकै योगराज पौडेलसँग पछाडि परेका बैरागीले दिउँसोदेखि अग्रता बनाएका हुन्। बैरागी अहिले पौडेल भन्दा ४ सय ४४ मतले अघि छन्।...

कास्की ३ मा एमालेको अग्रता सुरु

पोखरा- कास्की- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका दामोदर पौडेल बैरागी ३६५ मतले अगाडि आएका छन्। दामोदरले ४ हजार ५५१ र राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार १८६ मत पाएका छन्। गठबन्धनका उम्मेदवार माओवादीका रामजी बरालले २ हजार ९७८ मत ल्याएका छन्। यहाँ सुरुवातदेखि नै घण्टीले अग्रता लिएको थियो।

कास्की ३ मा स्वतन्त्र पार्टीको अग्रता कायमै

कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।  चार हजार एक सय ६७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता लिएका छन्।  पौडेलले एक हजार पाँच...

कास्की-३ मा घण्टीको अग्रता, एमाले दोस्रो

५ मंसिर, पोखरा । कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मत पाएर पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ८३८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ४३८ मत पाएका छन् । बराललाई नेपाली कांग्रेस, नेकपा एकीकृत […]

कास्की ३ मा मतगणना सुरु

पोखरा – कास्की ३ मा मतगणना सुरु भएको छ। दुई स्थानमा मतगणना थालिएको छ। जिल्ला समन्वय समिति कास्कीको हलमा प्रतिनिधिसभा सदस्य र पोखरा उपत्यका नगर विकास समितिको हलमा प्रदेश सभा निर्वाचन क्षेत्र ३ (१) को मतगणना सोमबार दिउँसो एक बजेदेखि मतगणना सुरुवात भएको हो। १ लाख १ हजार ७१५ मतदाता रहेको यो क्षेत्रमा ६१ हजार […]

कास्की- ३ का उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध आयोगमा उजुरी

पोखरा – कास्की- ३ का प्रतिनिधिसभाका उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । पाँच दलीय गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका बराल कालो सूचीमा रहेको भन्दै बुधबार उजुरी परेको हो । युवा तथा खेलकुद मन्त्रालयको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालो सूचीमा रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगमा बोधराज सुवेदीले उजुरी दिएका […]

कास्की ३ का गठबन्धन उम्मेदवार बरालविरुद्ध उजुरी

कास्की ३ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका माओवादी केन्द्रका रामजीप्रसाद बरालविरुद्ध उजुरी परेको छ ।

कास्की–३ प्रतिनिधिसभा निर्वाचनः ‘जीवन’ र ‘बैरागी’ बीचमा प्रतिष्पर्धा

कास्की, कात्तिक १४ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ । यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ । कास्की ३ मा सत्ता गठनबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रामजीप्रसाद बराल ‘जीवन’ र नेकपा (एमाले)का दमोदर पौडेल ‘बैरागी’बीच प्रतिस्पर्धा हुने […]