कास्की ३ का गठबन्धन उम्मेदवार बरालविरुद्ध उजुरी

कास्की ३ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका माओवादी केन्द्रका रामजीप्रसाद बरालविरुद्ध उजुरी परेको छ ।