नेपाल र जिम्बावे‘ए’ बीचको खेल प्रभावित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ । त्रिवि क्रिकेट मैदानमा ९ः३० बजे सुरु हुने भनिएको खेल वर्षाले गर्दा प्रभावित बनेको छ ।  खेल टस हुनु अगावै भारी वर्षा भएपछि रोकिएको हो ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । जिम्बावे ‘ए’ पनि बलियो टोली हो । जिम्बावे

सम्बन्धित सामग्री

वर्षाले नेपाल–हङकङबीचकाे खेल प्रभावित

वर्षाले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको दोस्रो खेल प्रभावित भएको छ। घरलु टोली हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएका अवस्थामा वर्षाले खेल प्रभावित भएको हो।  करन केसीले पहिलाे ओभरमा...

नेपाल र यूएईको फाइनल खेल वर्षाले प्रभावित

७ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी नेपाल र यूएईबीचको फाइनल खेल प्रभावित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो । २८१ रनको लक्ष्य पछ्याउँदै यूएईले […]

वर्षाको कारण नेपाल र नामिबियाको खेल प्रभावित

एजेन्सी – आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र नामिबियिाबीचको खेल वर्षाको कारण प्रभावित बनेको छ । नेपालले घरेलु टोली नामिबियालाई १ सय ९८ रनको मध्यम विजयी लक्ष्य दिएको छ । तर वर्षाको कारण नामिबियाले ४ बलमा ४ रन बनाउँदा रोकिएको थियो । वर्षाको कारण एक घण्टा भन्दा बढी समय हुँदा नामिबियाको दोस्रो […]

वर्षाको कारण नेपाल र ओन्टारियोबीचको खेल प्रभावित

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालको पहिलो एकदिवसिय अभ्यास खेल ओन्टारियोसँग वर्षाको कारण प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार बेलुका ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लिफ मैदानमा सुरुहुनुपर्ने थियो । तर वर्षाको कारण खेल सुरु हुन सकेको छैन । वर्षा जारी भएको कारण खेल सुरु हुन नसकेको […]

वर्षाले खेल प्रभावित हुँदा नेपाल सेमिफाइनलबाट बाहिरियो

एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित भएको छ ।  मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन । फलतः समूहको उपविजेता नेपाल सेमिफाइनलबाट बाहिरिएको छ भने विजेता यूएई फाइनलमा पुगेको छ ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई ८२ रनको लक्ष्य लक्ष्य दिएको थियो। यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो ।यूएईकी वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । त्यस्तै इशा रोहितले १५ र कप्तान छाया मुघलले १४ रन जोडिन् । नेपालकी अश्मिना कर

वर्षाले खेल प्रभावित

नेपाल र जिम्बाब्वे ए बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षा भएपछि रद्द भएको छ ।कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरक्षिण गर्दै खेल रद्द भएको जनाएका थिए । नेपालले अव तेस्रो खेल बुधबार खेल्नेछ । यसअघि भएको पहिलो खेलमा नेपाल ६ विकेटले […]

वर्षाले खेल प्रभावित

नेपाल र जिम्बाब्वे ए बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षा भएपछि रद्द भएको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरक्षिण गर्दै खेल रद्द भएको जनाएका थिए।...

वर्षाले खेल प्रभावित भएपछि खेल तालिका नै परिवर्तन (नयाँ तालिका सहित)

काठमाडाैं : वर्षाले खेल प्रभावित भएपछि खेल तालिका नै परिवर्तन भएकाे छ।टीयू मैदान कीर्तिपुरमा शनिबारबाट तय भएको नेपाल र जिम्बाबे बीचको एकदिवसीय खेल वर्षाले प्रभावित भएसँगै नेपाल क्रिकेट संघ क्यानले खेल तालिका नै परिवर्तन गरेको हाे।अब पहिले तीन टी-२० अभ्यास खेल हुनेछन् भने त्यसपछि एकदिवसीय खेल हुने छ।जिम्बाबे विरुद्धको यो अभ्यासलाई जुनमा अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ को तयारीका रुपमा रहने छ। यो सिरिजले आईसीसीको मान्यता नपाएकाले अभ्यासका रुपमा मात्रै लिएको छ।टी-२० का लागि घोषित नेपाली टीमसन्द

पानी परेपछि नेपाल र जिम्बाब्वे ‘ए’ बीचको एक दिवसीय खेल प्रभावित

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल प्रभावित भएको छ । कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुने तालिका भए पनि अहिलेसम्म टस हुन सकेको छैन । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो । पर्सि १९ गते दोस्रो र २१ गते तेस्रो एक दिवसीय हुनेछ । त्यस्तै वैशाख २३ गते पहिलो टी–२०, २४ गते दोस्रो र २६ गते तेस्रो टी–२० खेल ...

वर्षाले नेपाल र जिम्बावे ए बीचको खेल प्रभावित

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय खेल प्रभावित बनेको छ । टियु मैदानमा शनिबार बिहान देखि निरन्तर वर्षा भएको छ । जसको कारण ९ बजे हुनुपर्ने टस हुन सकेको छैन । टियुमा दुबै टोलीका खेलाडी आएपनि वर्षाको कारण खेल प्रभावित बनेको हो । दुबै टोलीका खेलाडी पेभेलिएन बक्सम […]