काठमाडौं : आधुनिक सूचना प्रविधि जगतको सर्वाधिक चर्चा तथा विवादमा रहेको कृत्रिम बाैद्धिकता (एआई)ले मानिसको बुढ्यौली कम गर्न उपचार पत्ता लगाएको दाबी गरेको छ। एआईको दाबी अनुसार अब छिट्टै नै बुढोपना कम गर्ने आषधी बनाइने छ।युनिभर्सिटी अफ एडिनबर्ग अन्तर्गतको इन्स्टिच्युट अफ जेनेटिक्स एन्ड मोलिक्युलर मेडिसिनका शोधकर्ता वनेसामेर बारेटोका अनुसार उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर २१ वटा शक्तिशाली अणु पत्ता लगाएका छन्। ती अणुलाई सेनो लाइटिक