सन् २०३० सम्म एआईले पुरुषभन्दा महिलाको धेरै काम खोस्नेछ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा हालैको प्रगतिसँगै शक्तिशाली प्रविधिले भविष्यमा धेरै काम हटाउन सक्छ भन्ने चिन्ता बढ्दै गएको छ । यस्तै चिन्ता एउटा पछिल्लो अध्ययनले देखाएको छ । म्याकिन्से ग्लोबल इन्स्टिच्युटको नयाँ प्रतिवेदनले आर्टिफिसियल...