यस्तो थियो मस्कले ट्वीटर खरिद गर्नुको भित्री कथा

टेस्लाका सीईओ एलन मस्कले जब सोसल मिडियाको दिग्गज कम्पनी ट्वीटर (हालको एक्स) खरिद गरे त्यो ठुलै चर्चाको विषय बनेको थियो । उनले ट्वीटर अधिग्रहण गर्नुका कारणलाई लिएर विभिनन अनुमान गरिए । तर वास्तविक रुपमा उनले ट्वीटर खरिद गर्नुको खास कारणको खुलासा हालै एउटा पुस्तकमा गरिएको छ । सो पुस्तकमा उल्लेख गरिए अनुसार एलन मस्कले एउटा […]