शुक्रबार केही मिडियामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्यान्डललाई फिर्ता नगरेको समाचार प्रकाशित गरे। पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्यान्डल नीजि बनाएको भनेर आलोचना पनि भइरहेका छ...