सवारी चालक अनुमतिपत्रको अनलाईन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रम अन्तर्गत आज नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको आयोजनामा यातायात कार्यालय एकान्तकुनामा सेवा शुभारम्भ भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता र बागमति प्रदेशका...