इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज

रूपन्देहीको इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज भएको छ ।

सम्बन्धित सामग्री

भायानेटले ल्यायो 'एक्सजीएस' फाइबर टेक्नोलोजीमा आधारित २ जीबीपीएस इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले नवीनतम 'एक्सजीएस' फाइबर प्रविधिमा आधारित 'मल्टी गिग' इन्टरनेट सार्वजनिक गरेको छ।...

इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाईफाई नेपाल’को सेवा सुरु

काठमाडौँ – नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ। कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको जनाएको छ। सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन […]

९९९ रुपैयाँमै भायानेटको २०० एमबीपीएस गतिको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले आफ्नो ‘अल्ट्रा–फाई लाईन’ प्रोडक्टमा परिमार्जन गरेको छ ।ग्राहकको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्चगुणस्तरको इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यका साथ अल्ट्रा–फाई लाइनअपमा परिमार्जन गरेको हो । अल्ट्रा–फाई लाइनअप अन्तर्गतका प्याकेजमा ग्राहकले एकै पटक वार्षिक ग्राहक बन्नुपर्ने हुन्छ ।...

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कसले आईपीओ ल्याउने

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कस लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरका ४ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको हो । आईपीओ निस्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।कम्पनीले एनआईसी एशिया क्यापिटलले सुरु गरेको आईडिया टु आईपिओ सेवा मार्फत आईपिओ निष्काशन गर्ने भएको हो । क्यापिटलले...

क्लासिक टेकले नेपालमै पहिलो पटक ल्यायो १ हजार एमबीपीएसको इन्टरनेट, कति छ मूल्य ?

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालमै पहिलो पटक १ जीबीपीएस अर्थात १००० एमबीपीएसको इन्टरनेट भित्र्याएको छ । कम्पनीले मेस वाईफाईसहित १ हजार एमबीपीएसको इन्टरनेट सार्वजनिक गरेको हो । यस अन्तर्गत कम्पनीले १५० एमबीपीएस देखि १ हजार एमबीपीएस स्पीडसम्मको इन्टरनेट उपलब्ध हुनेछ । कम्पनीले १५० एमबीपीएस स्पीड इन्टरनेटको मूल्य १ हजार १९९ रूपैयाँ तोकेको छ । २२५...

वर्ल्डलिंकको उच्च गतिको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपालमै पहिलो पटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएको छ।...

भायानेटको १७५ एमबिपिएसको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी सेवा सार्वजनिक गरेको छ।...

लेखनाथमा क्लासिक टेकको आउटलेट

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा सुरु गरेको छ।