लेखनाथमा क्लासिक टेकको आउटलेट

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा सुरु गरेको छ।

सम्बन्धित सामग्री

क्लासिक टेकले मनायो १४औं वार्षिकोत्सव

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले स्थापनाको चौधौं वार्षिकोत्सव मनाएको छ । सन् २००९ मा स्थापना भई सेवा सुरु गरेको यस कम्पनीले हाल देशभरिका ७४ जिल्लाहरुमा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले ग्राहकको सुविधाको लागि आफनै सीडीएन सर्भर जडान गरी फेसबुक, युट्युब, नेटफ्लिक्स, गूगल, अकमाई, जस्ता सामाजिक सञ्जालमार्फत […]

एप र नयाँ आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिँदै प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई  निरन्तरता दिएको छ  । कम्पनी नयाँ आउटलेटहरु गैरीधारा, थानकोट, चाबहिल, थली,  केराबारी, पुष्पलाल चोक र बुधबारेमा विस्तार गरेको छ । योसँगै देशभर कूल आउटलेटको सङ्ख्या १०४ पुगेको छ । त्यस्तै ग्राहकले अब कार्यालय नै नपुगी क्लासिक टेक एपमार्फत इन्टरनेट...

क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा

काठमाण्डाै – देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ । कम्पनीले पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।  कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भएपछि सर्वसाधारणका लागि शेयर जारी गर्नेछ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । अहिलेसम्म ७४ जिल्लाका एक सय छ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ ।  कम्पनीले अन्य विभिन्न ठाउँमा आफ्नो सेवा विस्...

क्लासिक टेक पब्लिक कम्पनीमा रूपान्तरण हुँदै, आईपीओ पनि जारी गर्ने

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आईपीओ जारी गर्ने भएको छ । यसका लागि क्लासिक टेक अब पब्लिक  लिमिटेड  कम्पनीमा रूपान्तरण हुने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ  ।  कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणहरुका लागि सेयर (IPO ) जारी गर्ने जानकारी दिएको छ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी  हो । हाल सम्म ७४ जिल्लाका  १०६ आउटलेट तथा साखा...

पोखराको लेखनाथमा पनि सुरु भयो क्लासिक टेकको आउटलेट

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पोखराको लेखनाथमा नयाँ आउटलेट खोलेको छ । ग्राहकहरूलाई प्रत्यक्ष र सहज सेवा उपलब्ध गराउन र लेखनाथ आसपासका ठाउँहरूमा सेवासुविधा बढाउने उद्धेश्यले थप सेवा विस्तार गरेको कम्पनीले जनाएको छ । क्लासिक टेकले कोरोना महामारी नियन्त्रण निम्ति लगाइएको लकडाउन खुकुलो भएदेखि नै सेवा र आउटलेट विस्तारलाई तीव्र पारेको छ । कम्पनीले ७४ वटा...

पोखराको लेखनाथमा क्लासिक टेकको आउटलेट

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पोखराको लेखनाथमा नयाँ आउटलेट खोलेको छ । ग्राहकहरूलाई प्रत्यक्ष र सहज सेवा उपलब्ध गराउन र लेखनाथ आसपासका ठाउँहरूमा सेवासुविधा बढाउने उद्धेश्यले थप सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।क्लासिक टेकले कोरोना महामारी नियन्त्रण निम्ति लगाइएको लकडाउन खुकुलो भएदेखि नै सेवा र आउटलेट विस्तारलाई तीव्र पारेको छ । कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरू र बैंकहरूलाई ईन्टरनेट र इंट्रानेट सेवाहरू पनि दिँदै आइरहेको छ ।

क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अब विर्तामोड र दमकमा

नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०२ र १०३ औं आउटलेट प्रदेश नम्बर १ को झापा का प्रमुख बजारहरु बिर्तामोड र दमकमा सञ्चालनमा ल्याएको छ । कम्पनीले प्रदेश नम्बर १ का आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्ना नयाँ आउटलेटहरु प्रमुख शहरहरुमा सं...

क्लासिक टेकको १०१औं आउटलेट नेपालगञ्जमा

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालlले आफ्नो आउटलेट शाखा विस्तार गरेको छ । आफ्नो १०१औं आउटलेट लुम्बिनी प्रदेशको प्रमुख बजार नेपालगंजमा स्थापना गरेको हो । कम्पनीले सुदुरपश्चिम प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा …

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा

काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु, चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो  सेवा दिई रहेको छ र यसै ठाउँहरुको भित्री सानो सानो ठाउँमा पनि सेवा सुबिधा बढाउने उद्देश्यले कलंकीमा सेवा बिस्तार गरेको बताएको छ। क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट थियो तर कोरोना महामारीको कारण भएको लकडाउनपछि ५१ वटा आउटलेट बिगत ८ महिनामा तिब्र र आक्रामक गतिमा आफ्