जथाभावी रूपमा इन्टरनेट सेवा शुल्क असुल गर्ने आठ इन्टरनेट सेवाप्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ । प्राधिकरणले प्रत्येक सेवाप्रदायकलाई एक–एक लाख जरिवाना गरेको छ । आइतबार सबै सेवाप्रदायकलाई प्राधिकरणले पत्रमार्फत ३०...
काठमाडौं, जेठ १९ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ । पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा नेपाल विद्युत् प्राधिकरणले बिजुली काटिरहेको भन्दै आईस्पानले इन्टरनेट बन्द हुनसक्ने जनाएको हो । योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समस्या आउनसक्ने भएको छ । परीक्षा नियन्त्रण […]
काठमाडौँ – इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान)ले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ। पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा नेपाल विद्युत प्राधिकरणले बिजुली काटिरहेको भन्दै इन्टरनेट बन्द हुनसक्ने जनाएको हो। योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समस्या आउनसक्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को प्रश्नपत्र परीक्षा केन्द्रहरूमा […]
१८ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने […]
देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटिएको र काटिने क्रम बढेको हुँदा जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूको संस्था इस्पानले जनाएको छ ।नेपाल विद्युत् प्राधिकरणका कार्यालयहरूले विवादित पोल भाडाको निहुँमा देशको विभिन्न भागहरूमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको बताउँदै इस्पानले सो चेतावनी दिएको हो । इन्टरनेट सेवा प्रदायकहरूका घरबेटी समेतको विद्युत् ला
काठमाडौं, १५ माघ । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना साथीभाइ तथा आफन्तलाई इन्टरनेट जडानका लागि रिफर गर्दा रिफर गर्नेलाई चार महिना इन्टरनेट तथा टिभी निःशुल्क उपलब्ध गराउने भएको छ । जसमा रिफर गर्ने व्यक्तिले दुई महिना इन्टरनेट र दुई महिना आईपीटीभी बोनस प्राप्त गर्नेछन् । क्लासिक टेकले १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएस […]
किन आवश्यक छ इन्टरनेट सुरक्षा ? इन्टरनेट, सामाजिक संजाल र साइबर सुरक्षाका विभिन्न पक्षका बारेमा सचेतना फैलाउन हामी Ncell को साथमा 'मेरो इन्टरनेट, मेरो साइबर सुरक्षा’ कार्यक्रमका साथ आउँदै छौं । यो कार्यक्रम तपाईंले भोलि असोज ६ गते बुधबार साँझ ७ बजे हाम्रो Facebook र YouTube मा हेर्नु सक्नुहुनेछ ।
१० भदौ, काठमाडौं । इन्टरनेट अत्यावश्यक सेवाको सूचीमा छ । तर, इन्टरनेट सेवामा विभिन्न किसिमबाट सरकारले करिब ४२ प्रतिशतसम्म कर उठाइरहेको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)ले गरेको विश्लेषणअनुसार सरकारको करका कारण नै इन्टरनेट सेवा महँगिँदै गएको छ । सेवा प्रदायकको खर्च र निश्चित प्रतिशत मुनाफाबाहेक इन्टरनेट सेवामा ग्राहकले तिर्ने शुल्क सरकारले करका रुपमा प्रत्यक्ष्य […]