भायानेटको १७५ एमबिपिएसको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी सेवा सार्वजनिक गरेको छ।...

सम्बन्धित सामग्री

भायानेटको चाडपर्व छुट अफर

काठमाडौं– भायानेटले १२५ एमबिपिएसको इन्टरनेट सेवा वार्षिक ८ हजार ४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ । यसका साथै दसैं र तिहारको पावन अवसरमा भायानेटले ग्राहकलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ । भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकले अब प्रतिवर्ष भ्याटबाहेकको ८ हजार […]

भायानेटको नयाँ अफर, वार्षिक सदस्यता नवीकरण गर्दा २ महिना नि:शुल्क

भायानेट कम्युनिकेसन लिमिटेडले नवीकरण अफर ल्याएको छ । भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेसक्ने जनाइएको छ । यो अफर असार २०८० सम्म मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। भायानेटको ग्राहक सन्तुष्टि र ग्राहकको उत्तरदायित्व निर्वाहका लागि यस्तो गरिएको कम्पनीले बताएको छ । यो...

भायानेटको एक्सजीएस फाइबर टेक्नोलोजीमा आधारित इन्टरनेट सेवा

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले नवीनतम एक्सजीएस फाइबर प्रविधिमा आधारित २ जीबीपीएस एक्सट्रिम प्याकेजमार्फत नेपालकै पहिलो मल्टि–गिग इन्टरनेट सार्वजनिक गरेको छ । यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ । एक्सजीएस पीओएन अर्थात् १०–गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर–अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो। यसले १० जीबीपीएससम्मको […]

भायानेटको दशैं अफर, अल्ट्रा–फाइ ग्राहकलाई मेस राउटर

काठमाडौं । भायानेटले दशैं पर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।  यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाइ इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर इन्टरनेट सदस्यतामै प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो वर्षको दशैंमा भायानेटको अल्ट्रा–फाइ २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान ९९९ रुपैयाँ प्रति महिनामा पाउन […]

भायानेटको 'गुड विथ इन्टरनेट' अभियान

भायानेट कम्युनिकेसनले सामाजिक दायित्व अन्तर्गत 'गुड विथ इन्टरनेट' अभियान यो वर्ष पनि जारी राखेको छ। यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले सुरु गरिएको कम्पनीको भनाइ छ।अभियानको दोस्रो वर्षमा कम्पनीले राजधानीका  १५ विपन्न परिवारलाई सहयोग गरेको छ । आगामी वर्षहरूमा यस्ता धेरै परिवारहरूलाई मद्दत गर्ने योजना बनाएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

भायानेटको १ जीवीको इन्टरनेट ओटिटी फिल्म निर्माण कम्पनीलाई

भायनेट कम्युनिकेसन्सले फिल्म निर्माण टोलीलाई ४५ दिनको लागि एक जीवी इन्टरनेट जडान प्रदान गरेर बेन्चमार्क हासिल गरेको छ । काठमाण्डौको एलोफ्ट होटेलमा ओटिटी फिल्म निर्माण टोलीको लागि भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रायोजनको लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेटले नेपाली ग्राहकसंगै अब विश्वस्तरिय ग्राहककोसमेत ध्यान तानेको छ ।  विगत लामो समय देखी भायानेट एलोफ्ट काठमाण्डौको लागि प्राथमिक इन्टरनेट सेवा प्रदायकको रूपमा सेवा द

भायानेटको इन्टरनेट प्याकेज

ग्राहकलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पिडको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यसहित भायानेटले अल्ट्रा–फाई लाइनको प्याकेज ल्याएको छ । अल्ट्रा–फाईअन्तर्गत १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसका तीनवटा प्याकेज ल्याएको कम्पनीले जनाएको...

१६०० रूपैयाँमा भायानेटको ८० एमबीपीएस इन्टरनेट, टिभी र एनसेलको ४८ जीबी डेटा

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले एनसेलसँगको सहकार्यमा ‘भायानेट पर्पल प्याक’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले इन्टरनेट, टीभी र मोबाइलको लागि अल इन वान सेवा तथा सुविधा पाउनेछन् । मासिक १६०० रूपैयाँमा उपलब्ध हुने यस अफरमा भायानेटको ८० एमबीपीएस सुपर स्पीड इन्टरनेट र १७५ भन्दाबढी च्यानल भएको भाया टिभी पाइने छ ।   साथै एनसेलको ४८ जीबी मोबाइल डेटा भएको...

भायानेटको भाइबर च्याटबट सेवा सञ्चालनमा, अब मोबाइलबाटै जिज्ञासाको सामाधन

काठमाडौं । भायानेटले भाइबर च्याटबट सेवा सञ्चालनमा ल्याएको छ । भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञाषा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्नेछन् ।भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाट भाइबर च्याटबट मार्फत तुरुन्तै पाउन सकिन्छ ।