भायानेटले ल्यायो 'एक्सजीएस' फाइबर टेक्नोलोजीमा आधारित २ जीबीपीएस इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले नवीनतम 'एक्सजीएस' फाइबर प्रविधिमा आधारित 'मल्टी गिग' इन्टरनेट सार्वजनिक गरेको छ।...

सम्बन्धित सामग्री

भायानेटको एक्सजीएस फाइबर टेक्नोलोजीमा आधारित इन्टरनेट सेवा

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले नवीनतम एक्सजीएस फाइबर प्रविधिमा आधारित २ जीबीपीएस एक्सट्रिम प्याकेजमार्फत नेपालकै पहिलो मल्टि–गिग इन्टरनेट सार्वजनिक गरेको छ । यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ । एक्सजीएस पीओएन अर्थात् १०–गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर–अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो। यसले १० जीबीपीएससम्मको […]