गोरखापत्र संस्थानले एक वर्षमै थप्यो ९१ कर्मचारी, सरकारको करोडौं ऋण बुझाएनन्

गोरखापत्र संस्थानले एकै वर्षमा ९१ जना कर्मचारी थप गरेको छ । तत्कालीन नेकपा एमालेको सरकार रहेको समयमा एकै वर्षमा ९१ जना कर्मचारी थपिएको हो । यस्तै, सो वर्ष ८ वटा नयाँ कार्यालय समेत स्थापना गरिएको थियो ।वि.सं. २०२० मा सर्वसाधारणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सरल र सुलभ किसिमले उपलब्ध गराउने लक्ष्यसहित गोरखापत्र संस्थान स्थापना गरिएको थियो । यस संस्थान अन्तरगत गोरखापत्र दैनिक र दि राइजिङ नेपाल नामक दुई राष्ट्रिय दैनिक छन् ।संस्थानको केन्द्रीय कार्यालय, दुई प्रदेशस्तरीय प्रकाशन कार्यालय, ६

सम्बन्धित सामग्री

दोब्बरले बढ्यो नेपाल टेलिकमको इन्टरनेट खपत

नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ। गोरखापत्र दैनिकका अनुसार टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ। यो सन् २०२१ को औसत इन्टरनेट खपत हो। सन् २०२० मा कम्पनीको दैनिक औसत डेटा खपत २६३ टीबी मात्र थियो।फोरजी विस्तारका क्रम बढेसँगै कम्पनीको डेटा खपतमा व्यापक वृद्धि भएको हो। कुल डेटा खपतमा फोरजीकै हिस्सा बढी छ। फोरजी प्रयोगमार्फत टेलिकमको दैनिक ४९३ टीबीसम्म डेटा खपत भएको छ जब कि सन् २०१९ को मध्यसम्म फोरजीबाट हुने डेटा खपत केवल ७.५५ टीबी