काठमाडौँ । केपी ओली सरकारको पालामा नियुक्त ५२ जना संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामाथिको सुनुवाइ फेरि स्थगित भएको छ । विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो । उनीहरुले उठाएको मागका सवालमा इजलासले केही आदेश गर्ने अपेक्षा छ । सुनुवाइ सुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरुले संवैधानिक निकायलाई पनि विपक्षी […]