तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । तनहुँ जिल्ला अदालतमा आज (बुधबार) हुने भनिएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उनका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार न्यायाधीशहरु निर्वाचनमा खटिनुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले तोकिएको पेशीलाई सूचीबाट हटाइदिएको हो । अबको सुनुवाइ निर्वाचनलाई लक्षित गर्दै मंसिर १० गतेपछि मात्र तय हुनसक्ने अधिवक्ता वाग्लेले बताए । यसैबीच, नवलपुर जिल्ला अदालतको […]

सम्बन्धित सामग्री

पलको सुनुवाइ बिहीबार

जबर्जस्ती करणी आरोपमा तनहुँ कारागारमा रहेका पूर्णविक्रम शाह ञपलु को मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने भएको छ।उच्च अदालत पोखरामा गत बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएपछि उनको सुनुवाइ आगामी बिहीबारका लागि सरेको हो। गत बिहीबारका लागि शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा सुनुवाइ गर्ने कार्यतालिका थियो। सुनुवाइ स्थगित भएको छ। उहाँ (पल शाह) […]