रुसले झण्डै ६ सय युक्रेनी सैनिकको शव फिर्ता गरर्यो

रुसले युक्रेनलाई सैनिकका शव फिर्ता गरेको छ । रूसी अधिकारीहरूबाट ५६३ सैनिकहरूको शव प्राप्त गरेको युक्रेनले बताएको छ । यसमा मुख्य रूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइँमा मारिएका सैनिकहरु थिए । सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहरूमध्ये कैदी र मारिएका सैनिकहरूको शवको आदानप्रदान एउटा हो । पाँच सय ६३ युक्रेनी डिफेन्डरहरूको […]

सम्बन्धित सामग्री

युक्रेनी सेनाले आक्रमण तीव्र बनाएपछि रुसले खर्सोन क्षेत्र खाली गर्दै

काठमाडौं । रुसले युक्रेनको दक्षिणी क्षेत्र खर्सोनका स्थानीयबासीलाई अन्यत्र सार्ने भएको छ । गत साता रुसले आफूमा गाभेको घोषणा गरेको खर्सोन फिर्ता लिन युक्रेनी सेनाअघि बढेपछि खर्सोनस्थित रुस समर्थित अधिकारीहरूले स्थानीयलाई अन्यत्र जान सुझाव दिएका हुन् । रुसले पनि मानिसहरूको हताहती हुन नदिन उक्त क्षेत्र खाली गराउने बताएको छ । रुसी उपप्रधानमन्त्री मरात खुस्नुलिनले एक […]

रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँमा युक्रेनी राष्ट्रपतिको भ्रमण

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँको भ्रमण सुरु गर्नुभएको छ । पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनालाई भगाउँदै कब्जा गरेका विभिन्न ठाउँका भूमि फिर्ता गरिरहेको छ । जेलेन्स्कीले हिजो इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँठाउँमा युक्रेनी झण्डा फहराएको बीबीसीले जनाएको छ । उहाँले युक्रेनको एक इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४ मा कब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताउनुभएको छ । युक्रेन पछिल्लो समय पूर्वी युक्रेनमा आक्रामक बन्दै रुसले कब्जा गरेका भूमि फ...

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दाबी गरेको छ। रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन्।'पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा शत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्', युक्रेनी सेनाका एक अधिकारीले भने।युक्रेनका सेनाले ती बस्तीहरू फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन्। देशको दक्षिणी र पूर्वी क्षेत

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन् । “पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्,” युक्रेनी सेनाका एक अधिकारीले […]

रुसले कब्जा गरेको कुपियान्स्क क्षेत्र युक्रेनी सेनाले फिर्ता लिए

युक्रेनी सेना प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयको दाबीअनुसार युक्रेनी सेनाले भिषण आक्रमण गरेपछि रुसी सेना कुपियान्स्कबाट भागेका छन् । कुपियान्स्क पूर्वी युक्रेनमा रुसी सेनाका लागि अत्यावश्यक आपूर्ति केन्द्र हो । यो सहरलाई रुसले फेब्रुअरीमा आक्रमण भएको एक हप्तापछि नै कब्जामा लिएको थियो । युक्रेनी विशेष बलहरूले कुपियान्स्क फिर्ता गर्नुलाई निकै महत्त्वपूर्ण सफलता भनेका छन् । बीबीसीले लेखेको छ, यदि युक्रेनी सेनाले यो सहर फिर्ता गरेको हो भने रुसले कब्जा गरेका हरेक ठाउँ पुनः फर्काउन युक्रेन सक्षम...

रुसले कब्जा गरेका दर्जनौँ गाउँ फिर्ता लिएको युक्रेनको दाबी

रुसले कब्जा गरेकाे खार्किभ क्षेत्रभित्रका ३० वटा ठाउँका दर्जनाैँ गाउँ फिर्ता ल्याएको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले खार्किभको एक हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता गरेको र ५० किलोमिटर अघि बढेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । युक्रेनले अब रुसलाई अन्य क्षेत्र कब्जा गर्न नदिने र उसले कब्जा गरेको भूमि फिर्ता गर्ने अभियान चलाएको घोषणा गरेको छ । खार्किभमा अपेक्षा गरेभन्दा छिटो सफलता मिलेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ । समाचारको पुष्टि गर्न युक्रेनले पत्रकारलाई प्रव...

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रुसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रुससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनः एकीकरण मन्त्रालयले जनाएको छ ।  रूस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ । गत साता कोटेन्कोले रुससँगको चार महिनाभन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रनी सैन

रुसद्वारा ४५ युक्रेनी सैनिकको शव फिर्ता

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रुसले फिर्ता गरेको छ। आफ्ना सैनिकको शव फिर्ती रुससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुन : एकीकरण मन्त्रालयले जनाएको छ।रुस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ।गत साता कोटेन्कोले रुससँगको चार महिनाभन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रेनी सैनिक बेपत्ता भएक