रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रुसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रुससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनः एकीकरण मन्त्रालयले जनाएको छ ।  रूस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ । गत साता कोटेन्कोले रुससँगको चार महिनाभन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रनी सैन

सम्बन्धित सामग्री

रुसले छोडेर गएको खेर्सनमा सर्वसाधारण र सैनिकका शव भेटिए: जेलेन्स्की

लामो समय रुसी सैनिकको कब्जामा रहेको खेर्सन क्षेत्रमा अनुसन्धानकर्ताले ४०० भन्दा बढी युद्ध अपराधका घटना फेला पारेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। युक्रेनी सैनिकले खेर्सन पुनः आफ्नो नियन्त्रणमा लिएका छन् भने त्यहाँबाट रुसी सेना फिर्ता भएका छन्। रुसी सैनिकले छोडेर गएका क्षेत्रमा गरिएको अनुसन्धानमा गम्भीर युद्ध अपराधका घटना भेटिएको राष्ट्रपति जेलेन्स्कीले बताएका हुन्। सर्वसाधारण […]

युक्रेनको इज्युम सहरमा सामूहिक चिहान भेटियो

युक्रेन (किभ) । युक्रेनले रुसको नियन्त्रणबाट फिर्ता लिएको केही दिनपछि इज्युम सहर बाहिर सयौँ व्यक्तिको सामूहिक चिहान फेला परेको बताएको छ ।  युक्रेनी फौज अघि बढ्ने क्रममा एउटा जंगलमा फेला परेको ती चिहानमा गाडिएका शवका क्रसमा संख्या मात्र उल्लेख गरिएको बताइएको छ ।  युक्रेनको स्थानीय निकायले शुक्रबार केही चिहानबाट शव निकाल्ने योजना...

युक्रेनको पूर्वी शहर इजियममा ४४० शव फेला

युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका बताएका छन् । उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो । केही व्यक्तिहरू गोलाबारी र हवाई आक्रमणमा मारिएका एक क्षेत्रीय प्रहरी अधिकारीले बताए । प्रत्येक शवको फरेन्सिक अनुसन्धान गरिने खार्किभ क्षेत्रका प्रमुख प्रहरी अन्वेषक सेर्ही बोल्भिनोभले बताए । ति शव निर्दोष सर्वसाधारणको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा युक्रेनले यसअघि रुसले कब्जा गरेका महत्वपूर्ण क्षेत्रलाई पुनः फिर्ता गरे

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ ।

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ ।

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

रूस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ।...

रुसद्वारा ४५ युक्रेनी सैनिकको शव फिर्ता

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रुसले फिर्ता गरेको छ। आफ्ना सैनिकको शव फिर्ती रुससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुन : एकीकरण मन्त्रालयले जनाएको छ।रुस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ।गत साता कोटेन्कोले रुससँगको चार महिनाभन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रेनी सैनिक बेपत्ता भएक

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसद्वारा फिर्ता

एजेन्सी । युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनःएकीकरण मन्त्रालयले जनाएको छ ।

‘नरसंहार’का बाबजुद रुससँग वार्ता जारी रहन्छ – युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन्। रुसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएका उनले वार्ता भने नरोकिने बताएका हुन्। राजधानी किएभ नजिकैको बजार बुचाबाट रुसी सैनिक फिर्ता भएपछि जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन्। बुचाका सडकमा हत्या गरिएको सर्वसाधारणको शव देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ। रुसमाथि नरसंहार र युद्ध अपराधको […]