रामेछाप स्थायी घर भएको नखिपोट बस्दै आएकी प्रेमा सुनुवारले सुनुवारको पहिचान झल्काउने विभिन्न किसिमको ऊनबाट बन्ने सामग्रीहरू बुनेर मासिक १० हजारदेखि ३० हजार रुपैयाँसम्मको आम्दानी गर्छिन् ।
सुनुवारको पहिचान झल्काउनेमा महिलाको झुम्का थैली, सियो बोक्ने झुम्का, कम्बरी, चारअनी, आठअनी र पुरुषको कम्बरी र जालीरुमाल बुन्ने कार्य गर्छन् ।