गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् काठमाडौँको रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आएका छन् । पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ […]

सम्बन्धित सामग्री

विषाक्त घाँस खाँदा चितवनमा एउटै फार्मका सातओटा गाई मरे, १० लाख बराबरको क्षति !

चितवन । विषाक्त घाँस खाएका कारण भरतपुरमा एउटै गोठका सातओटा गाईबस्तु मरेका छन् । भरतपुर–११, नयाँकिरण टोलस्थित शुभ नारायणी गाई फार्ममा रहेका माउ बच्चा गरी ११ ओटा गाईमध्ये सातओटा गाई मरेका हुन् ।  फार्मका सञ्चालक शिव लामिछानेले गत आइतबार दिउँसो १२ बजेतिर घाँस खुवाएर दिउँसो २ बजेतिर पानी खुवाउने बेलामा गाई बिरामी भएको थाहा पाएको बताए । त्यसपछि घरायसी उपचार गरे पनि ठीक नभएपछि भेटेरिनरी अस्पतालमा खबर गरेको उनको भनाइ छ । त्यसपछि प्राविधिक आएर स्वास्थ्य जाँच गर्दा पनि ठीक नभएको लामिछानेले बताए ।  उनले आफ्नो फार्ममा आइतवार साँझ पाँचओटा र सोमवार साँझ दुईओटा गाई मरेको बताए । गाईमा र्‍याल काड्ने, जिब्रो बाहिर निकाल्ने र पेट फुल्ने समस्या देखिएपछि ढलेको र त्यसपछि मरेको उनको भनाइ छ । ‘दुईओ टा ब्याउने बेला भएको माउ, तीनओटा दुहुनो र दुईओटा कोरली गाई मर्याे,’ उनले भने, ‘अब त मेरो गोठ नै रित्तियो ।’  गोठमा रहेको अर्को कोरली गाई पनि बिरामी मंगलबारदेखि परेको छ । ‘गाई पाल्न थालेको १६ वर्षसम्म यस्तो समस्या खेप्नु नपरेको उनले बताए । गाई मर्दा करीब १० लाख रुपैयाँ क्षति भएको उनको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि विषाक्त घाँसकै कारण गाई मरेको बताएको छ । ‘घाँस नै विषाक्त परेको जस्तो देखिन्छ,’ विज्ञ केन्द्रका प्रमुख सुशील केसीले भने, ‘त्यसबाहेक अन्य कुनै समस्या देखिएको छैन ।’ पोष्टमार्टम गरेर हेर्दा पनि अन्य समस्या केही नदेखिएको उनले बताए । घाँस नै विषाक्त भएपछि घाँस खाएका गाई मरेको र नखाएका जति बाँचेको उनले जानकारी दिए ।

देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ। सन् २०३२ सम्ममा वार्षिक ३५ लाख पर्यटक र १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सरकारले भ्रमण दशक अवधारणा (२०२३–२०३२) सार्वजनिक गरेको छ। दक्षिण कोरियाले नेपाललाई ४२ वटा उन्नत खालका गाई अनुदानमा दिएको छ। ग्लोबल आईएमई बैंकले ८ नयाँ शाखारहित बैंकिङ सेवा एकैपटक सञ्चालनमा ल्याएको छ।

इञ्जिनियर पेशा छाडेर गाई-भैँसीपालन, मासिक १० लाख आम्दानी

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आउनुभएको हो । पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज …

काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

काठमाडौं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका(७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आएका हुन् । पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ […]

काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

काठमाडौँ,१४ मँसिर । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आउनुभएको हो । पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं […]

काठमाडौंमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन्  रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक...

राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका सहायक प्रबन्धक काफ्ले घूससहित पक्राउ

सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन्। आज मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई ५० हजार रुपैयाँसहित रङ्गेहात पक्राउ गरेको हो। बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा १० लाख रुपैयाँ ऋण उपलब्ध…

५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ

१० वैशाख, महोत्तरी । राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो । काफ्लेले बर्दिवास ९ को रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत १० लाख रुपैयाँ ऋण दिने भन्दै सो …

बारामा दश लाख पशुपक्षी

कलैया । बारा जिल्लामा आर्थिक वर्ष ०७३–०७४ मा गाई, भैंसी, बाख्रा, बंगुर र कुखुरा गरी कुल १० लाख चार हजार ४४० वटा