भैँसीपालनबाट मासिक लाखौँ आम्दानी

सुर्खेत वीरेन्द्र नगरपालिका–१२, सगरमाथा टोलकी ३२ वर्षीया वसन्तीकुमारी अधिकारी भैँसीपालन व्यवसाय गरेर मासिक लाखौँ कमाउँछिन् । बर्दिया भुरिगाउँ माइतीघर भएकी उनका श्रीमान् नेपाल सैनिकमा जागिरे थिए । श्रीमान्को कमाइले परिवार पाल्न निकै...

सम्बन्धित सामग्री

१२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरेर मासिक डेढ लाख रुपैयाँ कमाउँदै विद्यालय

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ रुपैयाँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो ।  उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच त्यहाँ तरकारी बजार स्थापनाका लागि सम्झौता भएको थियो । त्यही तरकारी बजारबाट अहिले विद्यालयले १ लाख ५७ हजार रुपैयाँ आम्दानी गर्दैआएको छ । तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताए । यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो । उपमहानगरपालिकाले आफूले उठाएको करीब ४४ लाख रुपैयाँ विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । २ करोड ३३ लाख रुपैयाँमा तरकारी बजार सञ्चालनमा आएको हो । एउटा पसलको भाडा ५ हजार ५ सय रुपैयाँ कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए । तरकारी बजारमा तरकारी व्यापारका साथै फलफूल व्यापारसमेत गरिँदै आएको छ । रासस

चुइङ्गम चपाएरै मासिक १ लाख आम्दानी गर्छिन् यी युवती !

१२ साउन, काठमाडौं । आजकल पैसा कमाउने अनेक अनौठा तरिकाहरु सुन्न पाइन्छ । कसैले पूराना कपडा बेचेर लाखौँ कमाइरहेका हुन्छन् त कोहीले पूराना जुत्ता बेचिरहेका हुन्छन् । कसैले सुतेरै कमाइरहन्छन् भने कसैले अनलाइन गेम खेलेर पनि लाखौँ कमाउँछन् । केही मान्छेले त आफ्नो शोखलाई पैसा कमाउने माध्यम बनाएर पनि राम्रै आम्दानी गरिरहेका हुन्छन् । जर्मनीमा […]

तरकारी बेचेरै लाखौँ आम्दानी

बलेवा । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छन् । काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थालेकी छन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उनले कमाइ गरेकी छन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा […]