नागरिकता विधेयक भोटिङबाटै अगाडि बढ्यो : अब विदेशी युवतीले बिहे गर्नासाथ पहिले झै नागरिकता नपाउने :: Pahilopost.com

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेश महिलाले सात वर्षपछिमात्र नागरिकता पाउने गरी नागरिकता विधेयकलाई अगाडि बढाएको छ। सबैभन्दा पेचिलो बनेको विदेशीसँगको बिहेपछिको नागरिकताको विषयमा नेपाली कांग्रेस असहमति जनाए पनि बहुमतबाट विधेयक अगाडि बढेको हो। यसरी बिहे गर्ने विदेशी महिलाले नागरिकता