बाबुको निवेदन नहुँदा छोरीको नागरिकता बनेन

जन्मदर्तासहित बाबुआमाको नागरिकता पेस गरेकी एक युवतीले नागरिकता बनाउन सकिनन् । ५ दिनदेखि प्रशासन धाउँदा पनि उनी नागरिकना नबन्दा दिग्दार भएकी छन् । आमाको नागरिकतामा बाबुको नाम नचढाएको र बाबुको निवेदन नआएको भन्दै प्रशासनले नागरिकता नदिएपछि बागलुङ नगरपालिका–१२ अमलाचौरकी अल्सा बेगमले नेपाली नागरिकताको प्रमाणपत्र नपाएकी हुन् ।

सम्बन्धित सामग्री

नागरिकता ! आ… छाड्देउ, अब कति बाँच्छु र !

६ फागुन, विराटनगर । मोरङको धनपालनाथ गाउँपालिका– ६ की सुखियादेवी सहनीलाई आफ्नो उमेर ठ्याक्कै याद छैन । उनका श्रीमान बिकु सहनीले वृद्धभत्ता पाउन थालेको दुई वर्ष भयो । सुखियादेवीलाई आफू ७० वर्ष पुगेँ कि भन्ने लाग्छ । तर उमेर किटान गर्ने कुनै आधिकारिक कागज उनीसँग छैन । नागरिकता बनाउन चार पटक प्रयास गरिन्, तर बनेन […]

चार दिनमा पनि बनेन नागरिकता, गाडी र खानामै सकियो १२ हजार ८ सय

ढोरपाटन (बागलुङ)- बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिज मनबहादुर कामीको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुर्तिबाङ धाएको चार दिन भयो । लगातार चार दिनसम्म पनि पालो पाएका छैनन् । बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उनीसहित भतिज र भाउजु पनि घरदेखिनै आउजाउ गरिरहेका छन् । तीन जना बुर्तिबाङ पुगेको एकतर्फी भाड...

चार दिनमा पनि बनेन नागरिकता, गाडी र खानामै सकियो १२ हजार ८ सय

ढोरपाटन (बागलुङ)- बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिज मनबहादुर कामीको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुर्तिबाङ धाएको चार दिन भयो । लगातार चार दिनसम्म पनि पालो पाएका छैनन् । बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उनीसहित भतिज र भाउजु पनि घरदेखिनै आउजाउ गरिरहेका छन् । तीन जना बुर्तिबाङ पुगेको एकतर्फी भाड...

आफूले जन्माएका छोराछोरीको नागरिकता बन्यो, तर ८२ वर्षीया वृद्धा आमाको अझै बनेन

८२ वर्षीया वृद्धाले पाइनन् नागरिकता सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी– १० खत्रीथोकमा बस्दै आएकी

नागरिकता बनेपछिको खुसी

विवाह दर्ता नगरी उनीहरूको श्रीमान् वैदेशिक रोजगारीमा गए । परदेश गएका श्रीमान् फर्किएर आएनन् । घरमा भएका बेलामा बिहे दर्ता गरिदिएनन् । सानै उमेर बिहे गरेका उनीहरूको बिहे दर्ता नहुँदा नागरिकता बनेन । श्रीमानको बेवास्ता र घरपरिवारको पनि अवहेलना सहनु परेका बेला नागरिकता पनि नहुँदा गरिखानै समस्या भयो । तर जब सुरक्षित आप्रवासन (सामी) परियोजनामार्फत उनीहरूको समस्या वडासम्म पुर्‍याएर सहजीकरण गरिदियो तब नागरिकता बनाउन वडाले सहयोग गर्‍यो र उनीहरूको नागरिकता बन्यो ।

काकाले सनाखत नगर्दा प्रीतमको नागरिकता बनेन

कैलालीको भजनी नगरपालिका ८ का ३९ बर्षीय प्रीतम शाह आफ्नै काकाले सनाखत नगरिदिदा नागरिकता पाउनबाट बन्चित हुनुभएकोछ । अछामबाट बसाई सरी आएका पृतम हजुरबुवा बलबहादुर शाहका दुई छोरामध्ये जेठा छोरा हर्कबहादुर शाहका सन्तान हुनुहुन्छ ।

कपाल फुल्यो दाँत झर्यो, ७२ वर्षमा पनि बनेन नेपाली नागरिकता

न शरणार्थी, न त भारतीय वा तेस्रो देशको नागरिक । तर पनि कानेपोखरी– ७ मोरङकी ७२ वर्षीय बाटुली माझीले अझै नेपाली नागरिकताको प्रमाण पत्र पाउनु भएको छैन् ।