नक्कली आमाबुवा खडा गरी दार्जीलिङकी युवतीले बाराबाट लिइन् नेपाली नागरिकता

इलाका प्रशासन कार्यालय जितपुरसिमराले एक गैरनेपाली युवतीलाई नेपाली नागरिकता दिएको खुलेको छ । निजगढ नगरपालिका–१२ ठेगाना उल्लेख गरी २१ वर्षीया रजनी गोलेलाई नेपाली नागरिकताको प्रमाण दिइएको खुलेको हो । रजनी भने भारत पश्चिम बंगाल राज्यको दार्जीलिङकी स्थायी बासिन्दा भएको खुलेको छ ।

सम्बन्धित सामग्री

नक्कली नेपाली बाबुबाट सक्कली नागरिकता लिने तिब्बतीयन महिला पक्राउ

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा एक तिब्बतीयन महिला पक्राउ परेकी छन् । नेपाली नागरिकता बनाउने गिरोहले नक्कली बाबु खडा गरेर २७ वर्षीया निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो । उनी काठमाडौंको बौद्धस्थित तिब्बतीयन शरर्णार्थी शिविरमा बस्दै आएकी थिइन्। उनी भारतीय बाटो भएर दुई वर्षअघि नेपाल आइपुगेकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि […]

भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग

भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग गरिएको छ । रामआधार साह भन्ने व्यक्ति भारतीय नागरिक भएकाले उनको नागरिकताको खारेजीको माग गरिएको हो ।रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बाराको कलैयाका प्रभात विक्रम शाहले भारतीय नागरिक राम आधार साहले कसरी नेपाली नागरिकता पाएको भन्दै प्रश्न गरे । उनले भने, “नक्कली भोला साहलाई नक्कली बाबु खडा गरी […]

नक्कली बाबु बनाएर नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक – नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाण–पत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका–६, का वडा अध्यक्ष खेतनाथ घिमिरे काठमाडौंबाट पक्राउ परेका छन् ।  मेलम्ची नगरपालिका–९, ज्यामिरेका खुसी तामाङको नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका–६, इचोकबाट नागरिकता सिफारिस गरेको...

नक्कली सिफारिस दिएको आरोपमा वडाअध्यक्ष पक्राउ

३० जेठ, सिन्धुपाल्चोक । नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाण-पत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका -६ साविकको इचोकका वडाअध्यक्ष खेतनाथ घिमिरे पक्राउ परेका छन् । मेलम्ची नगरपालिका-१० ज्यामिरे निवासी खुसी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका-६ इचोकबाट नागरिकता सिफारिस गरिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । नक्कली बाबु खडा गरेर …