विदेशी युवतीले नेपाली बुहारी बनेको ७ वर्षपछिमात्रै नागरिकता पाउने प्रस्ताव कांग्रेसले मानेन :: Pahilopost.com

काठमाडौं : नेपाली कांग्रेसले बैबाहिक अंगीकृत नागरिकताको विषयमा पुरानै व्यवस्थालाई राख्‍न माग गरेको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा नेपाली कांग्रेसका दिलेन्द्र बडूले २०६३ सालकै व्यवस्था नभए नमान्ने बताए। हिजोको बैठकमा नेपाली कांग्रेसले पार्टीमा सल्लाह गर्नुपर्ने भन्दै समय मागेको थियो। हिजै समितिमा मतदान गरेर