काठमाडौँ- मनसुन सक्रिय रहेकाले विभिन्न सरुवा रोग तथा हैजा फैलन सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
बिहीबार जारी गरिएको विज्ञप्तिमा विपद्का घटना तथा महामारी प्रतिकार्यको लागि सतर्क एवम स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन बताएको छ । शैय्याको व्यवस्थापन, औषधि, उपकरण तयार...