पौडेलसहित १० जना  केन्द्रीय सदस्यमा मनोनीत

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्यमा...

सम्बन्धित सामग्री

कांग्रेसको संसदीय मामिला विभागमा १० जना सदस्य मनोनीत (सूचीसहित)

नेपाली कांग्रेसको संसदीय मामिला विभागमा १० जना सदस्य मनोनीत भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले उनीहरूलाई सोमबार मनोनीत गरेका हुन् । सो विभागको प्रमुखमा पार्टी केन्द्रीय सदस्य गोविन्दबहादुर शाह रहेका छन् । मनोनीत सदस्यहरू प्रा ई महेश सिंह कठायत, काठमाडौंबासु कार्की, काठमाडौंटेकबहादुर कुँवर, अछामलाक्पा...

कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० जना सदस्य मनोनीत गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेको काँग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।&...

कांग्रेसको श्रम तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसको श्रम तथा ट्रेड युनियन विभागमा १० जना सदस्य मनोनीत भएका छन् । केन्द्रीय सदस्य हरिशरण नेपाली प्रमुख रहेको उक्त विभागमा सभापति शेरबहादुर देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ को धारा २५ (९) बमोजिम १० जना सदस्यहरू मनोनीत गरेका हुन् ।

सभापति देउवाद्वारा कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनीत

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कानुन विभागमा १० जना सदस्यहरू मनोनीत गरेका छन् । उनले केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको विभागमा पार्टीको विधान, २०१७ को धारा २५ (९) बमोजिम १० जना सदस्यहरू मनोनीत गरेका हुन् ।

देउवाले गरे थप १० केन्द्रीय सदस्य मनोनीत

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्य थप गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।मनोनीत सदस्यहरूमा किरण यादव, राधा घले, घना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी काेइराला, कल्याणी रिजाल, गाेमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकाेटालाई मनाेनीत गरेका हुन्।

कांग्रेस केन्द्रीय सदस्यमा देउवाले गरे १० जना मनोनीत (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसमा १० जना केन्द्रीय सदस्य मनोनीत गरिएको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय कार्य समिति सदस्य पदमा मनोनीत गरेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । मनोनीत केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छ:- (१) किरण यादव (महोत्तरी) (२) […]

कांग्रेसको केन्द्रीय सदस्यमा १० महिला मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा थप १० जना सदस्य मनोनीत गरेका छन् । सभापति देउवाले मंगलबार विधानको व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिमा एक तिहाई महिलाको संख्या पुर्‍याउने गरी एकैपटक १० जना नेताहरुलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका हुन् ।

कांग्रेसको केन्द्रीय सदस्यमा १० महिला मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा थप १० जना सदस्य मनोनीत गरेका छन् । सभापति देउवाले मंगलबार विधानको व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिमा एक तिहाई महिलाको संख्या पुर्‍याउने गरी एकैपटक १० जना नेताहरुलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका हुन् ।

आफ्ना सहयोगीलाई धमाधम केन्द्रीय समितिमा मनोनीत गर्दै देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सघाएकालाई एकलौटी रुपमा धमाधम केन्द्रीय सदस्यमा मनोनीत गर्न थालेका छन्। १४ औं महाधिवेशनमा आफूलाई जिताउन सघाएकालाई देउवाले धमाधम केन्द्रीय सदस्यमा मनोनीत थालेका हुन्। विधानको दफा २१(१०) बमोजिम पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन्। सोहीअनुसार देउवाले शनिवार १० जना र…

देउवाद्वारा रामचन्द्र पौडेलसहित १० नेतालाई केन्द्रीय सदस्य मनोनीत

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका छन् । सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उक्त मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रस