कांग्रेस केन्द्रीय सदस्यमा देउवाले गरे १० जना मनोनीत (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसमा १० जना केन्द्रीय सदस्य मनोनीत गरिएको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय कार्य समिति सदस्य पदमा मनोनीत गरेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । मनोनीत केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छ:- (१) किरण यादव (महोत्तरी) (२) […]

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समितिमा थपिए १० महिला सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसमितिमा १० जना सदस्य थपेका छन् । पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम देउवाले १० जना महिला केन्द्रीय सदस्य थपेका हुन् ।थपिएका केन्द्रीय सदस्यमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ) छन् । यस्तै कल्याणी […]

कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा १० जना महिलालाई मनोनयन गर्नुभएको छ ।

देउवाले गरे थप १० केन्द्रीय सदस्य मनोनीत

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्य थप गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।मनोनीत सदस्यहरूमा किरण यादव, राधा घले, घना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी काेइराला, कल्याणी रिजाल, गाेमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकाेटालाई मनाेनीत गरेका हुन्।

कांग्रेस केन्द्रीय समितिमा १० महिला केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित भएका देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को दफा २१(१०) बमोजिम तीन जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी…

कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

पौडेलसहित १० जना  केन्द्रीय सदस्यमा मनोनीत

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्यमा...

रामचन्द्रदेखी सुजातासम्म १० जना कांग्रेस केन्द्रिय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रिय समिति सदस्यमा मनोनयन गरेका छन । सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन । कांग्रेसको विधान, २०१७ (संशोधन […] The post रामचन्द्रदेखी सुजातासम्म १० जना कांग्रेस केन्द्रिय सदस्यमा मनोनित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सभापति देउबाद्वारा रामचन्द्र पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार देउवाले रामचन्द्र पौडेलसहित हालैसम्पन्न महाधिवेशनमा उम्मेदवार भएर पराजित भएका र उम्मेदवार नै नबनेका नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन्। सभापतिको उम्मेदवार बनेर पराजित भएका प्रकाशमान सिंह र विमलेन्द्र निधि, महामन्त्रीको उम्मेदवार भएर पराजित भएका डा. प्रकाशसरण […]

कांग्रेस केन्द्रीय सदस्यमा दाङबाट १० जनाको उम्मेदवारी

दाङ – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दाङबाट १० जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबार दाङका १० जना नेताहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। पूर्वमन्त्री एवं केन्द्रीय सदस्य दीपक गिरीले शेखर कोइरालाको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै अनिता देवकोटा, विमला नेपाली, बमबहादुर डिसीले पनि उम्मेदावरी दर्ता गराएका छन्। देउवा प्यानलबाट पूर्वसांसद गेहेन्द्र […]