आफ्ना सहयोगीलाई धमाधम केन्द्रीय समितिमा मनोनीत गर्दै देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सघाएकालाई एकलौटी रुपमा धमाधम केन्द्रीय सदस्यमा मनोनीत गर्न थालेका छन्। १४ औं महाधिवेशनमा आफूलाई जिताउन सघाएकालाई देउवाले धमाधम केन्द्रीय सदस्यमा मनोनीत थालेका हुन्। विधानको दफा २१(१०) बमोजिम पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन्। सोहीअनुसार देउवाले शनिवार १० जना र…

सम्बन्धित सामग्री

दलित संघको अध्यक्षमा विश्वकर्मा मनोनीत

नेपाली कांंग्रेसको भ्रातृ संस्था दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले शनिबार विश्वकर्मालाई अध्यक्षमा मनोनीत गरेका हुन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार १० साउनको केन्द्रीय कार्यसमिति बैठकको...

सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सात सांसद मनोनीत

काठमाडौं : प्रतिनिधिसभाको सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद बैठक सञ्चालनका लागि सात जना सांसद मनोनीत गरिएको छ।विभिन्न दलबाट सात जना सांसद मनोनीत भएका हुन्। सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले उनीहरूलाई मनोनीत गरेको जानकारी गराएका हुन् । यसरी मनोनीत हुनेमा सांसदहरु इश्वरी न्यौपाने, डा. चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला श्रीपाली ठकुरी रहेका छन्। उनीहरूले सभ

कांग्रेसको मुख्य सचेतकमा लेखक मनोनीत

काठमाडौं, १९ पुष । नेपाली कांग्रेसले पार्टीको मुख्य सचेतकमा रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सांसद लेखकलाई मुख्य सचेतकमा मनोनीत गरेका हुन्। मंसिरमा भएको चुनावमा लेखक कञ्चनपुर-३ बाट प्रतिनिधिसभा सांसद निर्वाचित भएका थिए।

रेखा थापा राप्रपाकाे कार्यसम्पादन समिति सदस्यमा मनोनीत

थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन्। यसअघि उनलाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।...

नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौँ । नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी हुन् । ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था अनुसार यसअघि राष्ट्रपतिले मनोनीत गरेका रामनारायण बिडारीको समय सकिएपछि रिक्त पदमा दाहाल नियुक्त भएका हुन् । नेकपा माओवादी केन्द्रका […]

प्रचण्डका भाई नारायण दाहाल राष्ट्रियसभा सदस्‍यमा मनोनीत

काठमाडौः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई सदस्यमा मनोनीत गरेकी हुन्। सरकारको सिफारिसमा शुक्रवार मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। राप्रपाको विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको अध्यक्ष लिङ्देनले बनाएका छन्।मनोनीत सदस्यहरूमा दीपक बोहोरा‚ नवराज सुवेदी‚ टंक ढकाल‚ रामकुमार सुब्बा‚ प्राडा गीताभक्त जोशीलगायत रहेका छन्।

कांग्रेसमा थप तीनजना मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार थप तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।...

एमालेका मनोनीत केन्द्रीय सदस्यको सपथ आज

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएकाहरुले बुधबार सपथ लिँदैछन्। केन्द्रीय सदस्यमा मनोनीत ४४ जनाले बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सपथ ग्रहण गर्नेछन्। अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका […]

एमाले केन्द्रीय सदस्यमा लालबाबु पण्डितदेखि दुर्गा प्रसाईंसम्म मनोनीत

नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले केन्द्रीय सदस्यहरू मनोनीत गरेको छ । एमालेले आइतवार १० प्रतिशत सदस्य मनोनीत गरेको हो ।  मनोनीत हुनेमा लालबाबु पण्डित, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, विद्यार्थी नेता ऐन महरलगायत छन् ।