सभापति देउवाद्वारा कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनीत

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कानुन विभागमा १० जना सदस्यहरू मनोनीत गरेका छन् । उनले केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको विभागमा पार्टीको विधान, २०१७ को धारा २५ (९) बमोजिम १० जना सदस्यहरू मनोनीत गरेका हुन् ।

सम्बन्धित सामग्री

कांग्रेस निकट थारू संघमा ९८ जना सदस्य मनोनीत (नामसहित)

काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले आज ती सदस्यहरु मनोनीत गरेका हुन्। नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ । संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन्।को–को छन् सदस्य

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्य मनोनीत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्। देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ उपधारा १० बमोजिम रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका हुन्।  कांग्रेसको महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेका परिजाल पराजित भएका थिए। देउवा इतर प्यानलबाट चुनाव लडेकै कारण गएको प्रतिनिधि सभा निर्वाचनमा उनले टिकट समेत पाएनन्। आफ्नो प्यानलबाट महामन्त्री चुनाव लड्

कांग्रेसद्वारा घोषणापत्र तयारी समितिमा सदस्य मनोनीत

काठमाडौँ,५ असोज । नेपाली कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति–२०७९’लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको समितिमा आज सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । समिति सदस्यमा पार्टीका सहमहामन्त्री फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, […]

कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएकाे छ ।  देउवाले आज मङ्गलवार किरण यादव (महोत्तरी), राधा घले (काठमाण्डाै), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाण्डाै), गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो । सभापति देउवाले उहाँहरूलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य...

देउवाले गरे थप १० केन्द्रीय सदस्य मनोनीत

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्य थप गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।मनोनीत सदस्यहरूमा किरण यादव, राधा घले, घना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी काेइराला, कल्याणी रिजाल, गाेमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकाेटालाई मनाेनीत गरेका हुन्।

कांग्रेस निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा ६७ सदस्य मनोनीत (नामावलीसहित)

प्रमुख सत्तारुढ कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा ६७ सदस्य मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको समितिमा...

आफ्ना सहयोगीलाई धमाधम केन्द्रीय समितिमा मनोनीत गर्दै देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सघाएकालाई एकलौटी रुपमा धमाधम केन्द्रीय सदस्यमा मनोनीत गर्न थालेका छन्। १४ औं महाधिवेशनमा आफूलाई जिताउन सघाएकालाई देउवाले धमाधम केन्द्रीय सदस्यमा मनोनीत थालेका हुन्। विधानको दफा २१(१०) बमोजिम पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन्। सोहीअनुसार देउवाले शनिवार १० जना र…

महाधिवेशनमा पराजित नेताहरु भटाभट कांग्रेस केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा पराजित नेताहरुलाई भटाभट केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। सभापति देउवा आइतबार थप ३ जना महाधिवेशनमा पराजित नेताहरुलाई पार्टी केन्द्रीय सदस्य मनोनीत गरेका हुन्। उनले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्। कांग्रेसको विधान २०१७ (संशोधन सहित) […]

कांग्रेस निर्वाचन समितिको सदस्यमा अधिवक्ता तेज रावल मनोनीत

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेज रावल मनोनीत भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार रावललाई सदस्यमा मनोनीत गरेका हुन्।निर्वाचन समितिका सदस्य रहेका खम्‍मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त भएपछि सदस्य पद रिक्त भएको थियो। रिक्त रहेको सदस्य पदमा रावललाई मनोनीत गरिएको हो।उनलाई मनोनयन गरेको पत्रमा भनिएको छ, 'नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा नेपाली कांग्रेसको विधान (संशोधनसहित) को धारा २५ (९)