ज्याला माग्दै मजदुर

कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डका मजदुरले दुई वर्षसम्म पनि ज्याला पाएका छैनन् । सिञ्जा गाउँपालिका–२ घोडेङ्गा गाउँदेखि कनकासुन्दरी गाउँपालिका–८ रोकायावाडासम्मको खडकखण्डमा काम गरेका मजदुरले ज्याला नपाएका हुन् । सिञ्जा गाउँपालिका–१ की मूलकली कामीले सडकमा ज्याला मजदुरी गरेको ज्याला नपाएको बताउनुभयो । उहाँले दैनिक पाँच सय रुपियाँ ज्याला दिने भनेर काममा लगाइएको र काम गरेको दुई वर्षसम्म ठेकेदारले ज्याला नदिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

समान काममा समान ज्याला भएन

काठमाडौँ,२७ मँसिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटारकी तारा कुमालको दैनिकी बालुवा चाल्ने, इँटा बोक्ने र ढलानका लागि मसला बनाउनमै बित्छ । कुमालले मजदुरी गर्न थालेको पाँच वर्ष भयो । काम नगरे साँझ–बिहानको छाक टार्न मुस्किल पर्छ । तर दिनभरि उस्तै काम पुरुष बराबर गर्दा पनि ज्याला भने कम आउँछ । पुरुष मजदुर सँगै बराबरी […]

ज्याला नपाउँदा मजदुरले दशैँ मनाउन पाएनन्

काठमाण्डौ – बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन्।  चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गर्नुभयो । खुटिया–दीपायल फास्ट ट्रयाकको हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० मजदुरलाई निर्माण कम्पनीले अ...

ज्याला नपाउँदा मजदुरले मनाउन पाएनन् दशैँ, ठेकेदार सम्पर्क बिहिन

कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन्।...

ज्याला नपाउँदा मजदुरले पाएनन् दसैँ मनाउन

काठमाडौँ । बडादसैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ-आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् । तर, कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा काम गर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दसैँ कसरी मनाउने भन्ने चिन्तामा छन् । चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरू ज्यालाका लागि भतारिनु पर्दा […]

ज्याला नपाउँदा मजदुरले दसैँ मनाउन पाएनन्

बडादसैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन् । चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गरे। खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० मजदुरलाई न

भारतमा आत्महत्या गर्ने चार जनामध्ये एक जना दैनिक ज्यालादारी मजदुर

सन् २०२१ मा भारतमा १,६४,०३३ जनाले आत्महत्या गरेको र त्यसमध्ये २५.६ प्रतिशत दैनिक ज्याला गर्ने मजदुर रहेको तथ्याकंले देखाएको छ । नेसनल क्राईम रेकर्ड ब्युरो(एनसीआरबी)को पछिल्लो रिपोर्टका अनुसार सन् २०२१ मा कुल ४२,००४ दैनिक ज्याला गर्ने श्रमिकले आत्महत्या गरे ।तिनमा महिलाको सङ्ख्या ४२४६ रहेको तथ्याकंले बताएको छ । त्यस्तै स्वरोजगार वर्गका मानिसहरूमा पनि आत्महत्याको सङ्ख्या उच्च रहेको पाइएको छ । एनसीआरबीको रिपोर्टमा यो वर्गमा कुल २०,२३१ मानिसले आत्महत्या गरेको देखिएको छ, जुन कुल आत्महत्यामध

ज्याला नपाएको झोंकमा मजदुरले चलाए कोइलाखानीमा स्काभेटर, ६ ट्रक ध्वस्त

अंकार । टर्कीका एक मजदुरले आफूले ज्याला नपाएको झोंकमा कोइलाखानीका ६ ओटा ट्रक ध्वस्त पारिदिएका छन् । आफ्नौ काकाले ज्याला नदिएपछि सिरनक प्रान्तका ती मजदुर तोडफोडमा उत्रिएका हुन् । एउटा भिडियोमा उनले डोजर र स्काभेटर लगाएर ती ट्रक ध्वस्त पारेको देखिन्छन् । मूर्ख मजदुरले जथाभावी ट्रकमा डोजर लगाउँदा अन्य सहकर्मीले हस्तक्षेप गरेको त्यहाँको कोनहर्ब समाचार […] The post ज्याला नपाएको झोंकमा मजदुरले चलाए कोइलाखानीमा स्काभेटर, ६ ट्रक ध्वस्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

२१ महिनादेखि ज्याला नपाएपछि बैतडीमा सडक मजदुर रिले अनशनमा

२३ असार, धनगढी । बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डमा काम गर्दै आएका मजदुर २१ महिनादेखिको ज्याला नपाएको भन्दै रिले अनशनमा बसेका छन् । पाटन–पञ्चेश्वर सडक सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण भएपछि आफूहरुले गरेको कामको ज्याला नपाएको भन्दै उनीहरु गत शुक्रबारदेखि बैतडीको पाटनस्थित पाटन पञ्चेश्वर सडक खण्डको जिरो प्वाइन्टमा रिले अनशनमा बसेका हुन् । पहिले संघीय सरकार मातहत […]

श्रमिकको न्यूनतम ज्याला बढाउन माग गर्दै कोरियामा प्रवासी मजदुरको प्रदर्शन

श्रमिकहरुको न्यूनतम ज्याला बढाउन माग गर्दै दक्षिण कोरियामा मजदुर संगठनहरुले प्रदर्शन गरेका छन्।

मजदुरी गरेको ५ महिनासम्म ज्याला नपाउँदा आर्थिक समस्या

५ महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौं लघु जलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले ५ महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् । गत भदौ १७ गते राति आएको बाढीले जलविद्युत् आयोजनाको नहर र विद्युत् गृहमा ठूलो क्षति पुर्‍याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए । काम सकिएर विद्युत् सञ्चालन भएको ५ महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थ...