बरियारपट्टीको अध्यक्षमा जसपा र उपाध्यक्षमा काँग्रेस विजयी

सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी  र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार तीन हजार ८४४ मत प्राप्त गरी जसपाका सन्तोषकुमार महतो विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली काँग्रेसका उपेन्द्रप्रसाद यादवले तीन हजार ५३४ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसका ममताकुमारी यादव तीन हजार ९९७ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सियाकुमारी यादवले तीन

सम्बन्धित सामग्री

बारागढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

९ जेठ, बारा । बाराको बारागढी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका अशोककुमार जयस्वाल विजयी भएका छन । जयस्वालले ५४२६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेको बृजकिशोर प्रसाद ३०४२ मत ल्याए । उपाध्यक्षमा पनि जसपाकै लक्ष्मी देवी राय ४३६६ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी कलावती देबी थरुनीले […]

बरियारपट्टी गाउँपालिकाकाे अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी

सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।...

बारागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

वीरगञ्ज- बाराको बारागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा जसपाका अशोक कुमार जैसवाल ५ हजार ४२६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बृजकिशोर प्रसादले ३ हजार ४२ मत प्राप्त गरे। गाउँपालिकाका निवर्तमान अध्यक्ष एव नेपाली कांग्रेसका उम्मेदवार देवदत बछाड थारु ३ हजार २० […]

बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

वीरगञ्ज- बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा जसपाका उदय प्रसाद यादव ४ हजार १७६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)का उम्मेदवार चन्दन कुमार सिंहले ३ हजार ५७५ मत प्राप्त गरे। गाउँपालिकाको उपाध्यक्षमा पनि जसपाकै सीतापति […]

कैलालीको नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

कैलालीको नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीका सैयद इस्तियाक अहमद शाह र जयन्तीदेवी श्रीवास्तव दोस्रो कार्यकालका लागि विजयी भएका छन्।  शनिवार सम्पन्न मत गणना अनुसार जसपाका अध्यक्षका उम्मेदवार शाहले...

सखुवा प्रसौनी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

वीरगञ्ज – पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुई जना युवक र युवती विजयी भएका छन्। गाउँपालिकाको अध्यक्ष एमालेले जितेको छ भने उपाध्यक्षमा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ। गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार ३२ वर्षीय यशवन्त यादव ६ हजार ६ सय ४१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान […]

पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगञ्ज- पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार मदन प्रसाद चौहान ३ हजार ९१ मत ल्याएर विजयी भएका हुन्। उनी आफना निकटतम प्रतिद्वन्द्वी‍ कांग्रेसका उम्मेदवार वशिष्ट नारायण कुर्मीसँग २० मतको अन्तरले विजयी भएका हुन्। कुर्मीले ३ हजार ७१ मत प्राप्त गरे। गाउँपालिकाको उपाध्यक्षमा भने […]

नवराजपुर गाउँपालिकामा जसपा विजयी

सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ। अध्यक्षमा जसपाका शिव उदगार यादव 'शिवा' २ हजार बढी मतान्तरले विजयी भएका हुन्। उनले ४ हजार ५५४...

सिरहाको विष्णुपुरमा अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

जनकपुरधाम – सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन्। गााउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सत्यनारायण यादव २ हजार १५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका जागेश्वर यादव २ हजार ११७ मत ल्याए। यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीकी गीता कुमारी सिंह निर्वाचित भएकी छन्। उनले २ हजार […]

केपिलासगढीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा जसपा विजयी

खोटाङ : केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादीका उम्मेदवार विजयी भएका छन्।नेकपा एकीकृत समाजवादीका माइतीराज राई र नेकपा एमालेका कृष्णकुमार राईलाई हराउँदै कांग्रेसका समीर राई गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। उनले दुई २४४ मत पाए। माइतीराजले एक हजार ८०८ मत र कृष्णकुमारले एक हजार ७४४ मत प्राप्त गरे। पराजित कृष्णकुमार राई निर्वतमान अध्यक्ष हुन्। निर्वाचित समिर राई अघिल्लो निर्वाचनमा पराजित भएका थिए। उपाध्यक्षमा जनता समाजवादीका उम्मेदव