बरियारपट्टी गाउँपालिकाकाे अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी

सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।...

सम्बन्धित सामग्री

सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी

सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बरियारपट्टी गाउँपालिका प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्तोषकुमार महतो ३ हजार ८ सय ४४ मत ल्याई विजयी भएका हुन् ।