सखुवा प्रसौनी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

वीरगञ्ज – पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुई जना युवक र युवती विजयी भएका छन्। गाउँपालिकाको अध्यक्ष एमालेले जितेको छ भने उपाध्यक्षमा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ। गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार ३२ वर्षीय यशवन्त यादव ६ हजार ६ सय ४१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान […]