सिरहाको विष्णुपुरमा अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

जनकपुरधाम – सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन्। गााउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सत्यनारायण यादव २ हजार १५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका जागेश्वर यादव २ हजार ११७ मत ल्याए। यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीकी गीता कुमारी सिंह निर्वाचित भएकी छन्। उनले २ हजार […]

सम्बन्धित सामग्री

पर्साको सखुवाप्रसौनीको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा एमालेका जसवन्त यादव निर्वाचित भएका छन् । यादवले १ हजार ८ सय ३१ मतान्तरले जनता समाजवादी पार्टी (जसपा)का प्रदीप जयसवाललाई पराजित गरेका हुन् ।

सखुवा प्रसौनी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

वीरगञ्ज – पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुई जना युवक र युवती विजयी भएका छन्। गाउँपालिकाको अध्यक्ष एमालेले जितेको छ भने उपाध्यक्षमा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ। गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार ३२ वर्षीय यशवन्त यादव ६ हजार ६ सय ४१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान […]

सखुवाप्रसौनीको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

६ जेठ, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जसवन्त यादव निर्वाचित भएका छन् । यादवले १ हजार ८ सय ३१ मतको फराकिलो अन्तरले जनता समाजवादी पार्टीका प्रदीप जयसवाललाई पराजित गरेका हुन् । यादवले ६ हजार ६४१ मत पाउँदा जयसवालले ४ हजार ८१० मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जयसवाल अध्यक्षमा निर्वाचित […]

सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

६ जेठ, सिरहा । सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रामप्रमोद यादव र उपाध्यक्षमा गुलाबदेवी चौधरी निर्वाचित भएका हुन् । यादवले जनता समाजवादी पार्टी (जसपा)का मेयर उम्मेदवार रामसोगारथ यादवलाई १७८ मत अन्तरले पराजित गरे । रामप्रमोदले २ हजार ६९५ मत ल्याउँदा रामसोगारथले २ हजार ५१७ मत […]

सप्तरीको राजगढको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

सप्तरी - सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा जसपा पार्टीका उम्मेदवार विजयी भएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार गाउँपालिका अध्यक्षमा एमालेका ओमप्रकाश मण्डलले चार हजार १४९ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका सुरेन्द्रप्रसाद य...

सप्तरीको राजगढको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

सप्तरी - सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा जसपा पार्टीका उम्मेदवार विजयी भएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार गाउँपालिका अध्यक्षमा एमालेका ओमप्रकाश मण्डलले चार हजार १४९ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका सुरेन्द्रप्रसाद य...

राजगढ गाउँपालिकाका अध्यक्षमा एमालेका मण्डल विजयी

सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा रेणुदेवी मण्डल निर्वाचित भएका हुन् । मण्डलले ४ हजार १४९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८ सय ७ मत प्राप्त गरे ।उपाध्यक्षमा निर्वाचित रेणुदेवीले ३ हजार ८ सय ८० मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेखाकुमारी यादवले ३ हजार ७ सय ७ मत ल्याएकी छन् ।

बाराका २ गाउँपालिकामा जसपा र एमाले विजयी

बाराको करैयामाई र परवानीपुर गाँउपालिकाको मतपरिणाम टुंगो लागेको छ । करैयामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का शम्भुप्रसाद यादव  र उपाध्यक्षमा सोही पार्टीका सुनैना चौधरी निर्वाचित भएकी छन् । निर्वाचित शम्भुप्रसाद यादवले निकटतम प्रतिष्पर्धी भुवनेश्वर चौधरीलाई २ हजार १९८ मतले पराजित गरेका हुन् । यादवले ५ हजार ५८९ र चौधरीले ३ हजार ४०० मत प्राप्त गरेका छन्।चौधरी निवर्तमान गाँउपालिका प्रमुख समेत हुन् । यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले काँग्रेसकी चित्ररेखा चौधरीलाई २ हज

बाराको करैयामाईमा जसपा र परवानीपुरमा एमाले विजयी

जिल्लाको नौ गाउँपालिका मध्ये मंगलबार बिहान दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी उम्मेदवार घोषणा गरिएको छ।...

इमालको माङसेबुङ अध्यक्षमा एमाले, उपाध्यक्षमा जसपा निर्वाचित

काठमाडौं । इलामको माङसेबुङ गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । एमालेका हेमन्त राई ३ हजार १ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी डिकेन्द्र इदिङगोले ३ हजार ४९५ मत ल्याए ।  त्यसैगरी उपाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका विनोद कुमार नेम्वाङ्ग निर्वाचित भएका छन् । उनले ३ हजार ७२९ ल्याएका हुन् ।...