प्रचण्डको आरोप– निर्वाचनमा कांग्रेसले अघोषित नीति अपनायो

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रको समझदारी स्थानीय तहमा कायम हुन नसकेको बताएका छन् । पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा तल्लो तहमा गठबन्धनप्रति इमानदारिता नदेखिएको उल्लेख छ । गएको स्थानीय तह निर्वाचनको समीक्षा गर्दै उनले नेपाली कांग्रेसको पूरै पंक्ति...

सम्बन्धित सामग्री

लुम्बिनी उपनिर्वाचन : आधार इलाकामै कमजोर भयो माअ‍ोवादी, कांग्रेस एमालेमा किचलो

रुपन्देही । स्थानीय तहको उपनिर्वाचनमा लुम्बिनीमा नेकपा एमालेले यसअघि गुमाएको एक वडाध्यक्ष पदमा जित निकालेको छ भने अन्य स्थानमा मत बढाए पनि बर्दियामा मत घटाएको छ । कांग्रेसले यसअघि जितेको एक वडाध्यक्ष गुमाउँदा माओवादीको अघोषित सहयोग पाउँदा रोल्पा–गुल्मी र बर्दियामा कांग्रेसले आफ्नो विरासत कायम राखेको छ । रुकुमपूर्वको वडामा माओवादी केन्द्रले आफ्नो विरासत सुरक्षित बनाउँदा […]

कोशी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी हुने

२१ जेठ, विराटनगर। कोशी प्रदेशसभाको बैठक अघोषित रुपमा बहिस्कार गर्दै आएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको मुद्दाको कारण देखाउँदै कांग्रेसले जारी बर्खे अधिवेशनका …

प्रचण्डको विश्लेषण- कांग्रेस शहरमा र माओवादी गाउँमा बलियो, एमाले दुवैतिर उस्तै

‘कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरू बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरूबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ’, प्रचण्डको निष्कर्ष छ ।

विद्युत् कार्यालयलाई लालटिन उपहार

दाङ – अघोषित लोडशेडिङ हुन थालेकाे भन्दै नेपाली कांग्रेसले दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार दिएको छ । आज शुक्रवार नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाइमा ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयलाई लालटिन उपहार दिइएकाे हाे ।  प्रतिनिधिमण्डल गएर अघोषित लोडशेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरूप लालटिन उपहार दिइएको कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काले बताउनुभयो । कार्यालय पुगेकाे समूहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणि विकलाई भेटेर समस्या राख्नुका साथै यथाशीघ्र समाधान गर्नसम...

चुनाव पालिकाको : जनमत अनेक विषयको

पालिकाको भए पनि यो पालिको चुनाव पाँच दलीय गठबन्धन र एमाले को सही हो भन्ने विषयमा अघोषित जनमत सङ्ग्रह हो । यो चुनावले नेपालको भावी राजनीतिको एजेण्डा कस्ले तय गर्छ भन्ने स्पष्ट सन्देश दिनेछ । खासगरी एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको संसद् विघटन गर्ने कदम ठिक थियो कि सर्वोच्च अदालतले गरेको संसद्को पुनर्स्थापना सही थियो भन्ने विवादित प्रश्नको जवाफ यो पालि खस्ने मतले दिनेछ । त्यसैले, नेता, कार्यकर्ता र उम्मेदवार आक्रामक चुनावी प्रचार अभियान सकेर मौन सक्रियतामा छन् । महानगरको मेयरदेखि गाउँपालिकाको वडा सदस्यसम्म कहाँ कसले ...