कोशी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी हुने

२१ जेठ, विराटनगर। कोशी प्रदेशसभाको बैठक अघोषित रुपमा बहिस्कार गर्दै आएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको मुद्दाको कारण देखाउँदै कांग्रेसले जारी बर्खे अधिवेशनका …

सम्बन्धित सामग्री

कोशी : प्रदेशसभा बैठकमा सहभागी हुने कांग्रेस संसदीय दलको निर्णय

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशसभाको बैठकमा सहभागी हुने भएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठन प्रक्रिया अवैधानिक भएको भए पनि सभामा सहभागी हुने बताए । उनले नेपाली कांग्रेस बजेट तथा नीति कार्यक्रमको छलफलमा सहभागी हुने […]

आइतबारको कोशी प्रदेशसभा बैठकमा कांग्रेस अनुपस्थित हुने

कोशी प्रदेशमा विपक्षी नेपाली कांग्रेस आइतबारको  प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएको छ। कांग्रेस संसदीय दलले प्रदेश सभा बैठक स्थगन गर्न सभामुख अम्बरबहादुर बिष्टसँग माग गरेका थिए । तर, बैठक स्थगित नहुने भएपछि विपक्षी नेपाली कांग्रेस सहभागी नहुने भएको संसदीय दल कोशीका प्रमुख सचेतक गोपाल तामाङले  जनाए।

कोशी प्रदेशसभा बैठक सुरु, कांग्रेस सांसद विश्वासको मत प्रक्रियामा सहभागी नहुने

कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

कोशी प्रदेशसभा कांग्रेसद्वारा बहिष्कार, विश्वास मत प्रक्रियामा सहभागी नहुने

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माको उपस्थितिमा बसेको काङ्ग्रेस संसदीय दल कोशीको बैठक प्रक्रियामा सहभागी नहुने गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सभामा रहेका प्रदेश सभा सदस्यहरुका बिचमा विवाद भएपछि केन्द्रीय नेताको उपस्थितिमा बैठक भएको हो । […]

गठबन्धन बचाउन सभामुखको पद छाडेका हौं : दुर्गा चापागाईं

विराटनगर : माओवादी केन्द्रका कोशी प्रदेशसभा सदस्य दुर्गा चापागाईंले माओवादीले गठबन्धन बचाउन र गठबन्धनको भावनाअनुसार अगाडि बढ्नका लागि नै सभामुखको पद त्याग गरेको स्मरण गराएका छन्।प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट सांसद चापागाईंले सभामुखको राजीनामाको स्मरण गर्दै यस्तो बताएका हुन्। प्रदेशसभाको दोस्रो कार्यकालको ११ कार्यकालमा संसदीय समितिहरु निर्माण गर्न नसकेको, प्रदेश सरकारका स्थायी संरचना निर्माण गर्न ध्यान दिन नसकेको, नि

एमाले सांसद बस्नेत प्रदेशसभामा अनुपस्थित हुन जानकारी गराएर एनजीओको कार्यक्रम

मोरङ – नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य खड्गबहादुर बस्नेत विराटनगरमा आयोजित एनजीओको कार्यक्रममा सहभागी भएका छन्। उनले आफ्नो काबूबाहिरको परिस्थितिका कारण प्रदेशसभाका चालु अधिवेशनका केही बैठकमा अनुपस्थित हुने जानकारी गराएका थिए। तर, बस्नेत सोमबार विराटनगरमा कोक्यापद्वारा आयोजित ‘नागरिक शिक्षा र मानव अधिकार’ विषयक कार्यक्रममा पूरा समय उपस्थित भए। प्रदेशसभामा सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत […]

नेकपा एमाले संसदीय दलका उपनेतामाथि आक्रमण प्रयास

विराटनगर : कोशी प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता रामबहादुर मगरमाथि पहिचानवादीले आक्रमण प्रयास गरेका छन्।बुधबार इलामको माङसेबुङ गाउँपालिकाको कार्यक्रममा सहभागी हुन पुगेका मगरमाथि पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै आएको समूहले आक्रमणको प्रयास गरेको हो।नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एक विज्ञप्ति जारी गर्दै केही उच्छृङ्खल र अराजक व्यक्तिहरूले मगरमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको बताएका छन्।आक्रमणको उक्त प्रयासप्रति एमाले संसदीय दलको कार्यालयले