लुम्बिनी उपनिर्वाचन : आधार इलाकामै कमजोर भयो माअ‍ोवादी, कांग्रेस एमालेमा किचलो

रुपन्देही । स्थानीय तहको उपनिर्वाचनमा लुम्बिनीमा नेकपा एमालेले यसअघि गुमाएको एक वडाध्यक्ष पदमा जित निकालेको छ भने अन्य स्थानमा मत बढाए पनि बर्दियामा मत घटाएको छ । कांग्रेसले यसअघि जितेको एक वडाध्यक्ष गुमाउँदा माओवादीको अघोषित सहयोग पाउँदा रोल्पा–गुल्मी र बर्दियामा कांग्रेसले आफ्नो विरासत कायम राखेको छ । रुकुमपूर्वको वडामा माओवादी केन्द्रले आफ्नो विरासत सुरक्षित बनाउँदा […]

सम्बन्धित सामग्री

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते

काठमाडाैं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएकाे छ । आजको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने निर्णय गरेकाे हाे । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनुभएको थियो । त्यसपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्ने सरकारको निर्णय

सरकारले राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा गर्ने गरी निर्णय गरेको छ । बिहीबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा हुने

काठमाडौँ – राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ महिनाकाे २५ गते हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा उपनिर्वाचन गर्नका लागि उक्त मिति ताेकेकाे हाे। लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यबाट निर्वाचनअघि राजीनामा दिएका थिए। निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहेको उक्त सिटका लागि माघ २५ गते उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियाे। सोमबार प्रधानमन्त्री तथा […]

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

२२ पुस, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यकालागि आज दाङमा भइरहेको मतदानमा उनले भाग लिएनन् ।...

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन आयोगले आगामी जेठ १७ गते सम्पन्न हुने गरी लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार स्वीकृत कार्यक्रम अनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावी विरोधको उजुरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरी उपर छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।यस्तै, जेठ ४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, जे

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत

काठमाडौं। आगामी जेठ १७ गते सम्पन्न हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम निर्वाचन आयोगले आज स्वीकृत गरेको छ। स्वीकृत कार्यक्रमअनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन र दावी विरोधको उजुरी दिने, जेठ २–३ गते उजुरी माथि छानवीन र कार्वाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने रहेको छ।

लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन १७ जेठमा

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन १७ जेठमा हुने भएको छ । सरकारको सिफारिसमा निर्वाचन आयोगले उपनिर्वाचनको प्रक्रिया अघि बढाएको हो

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन १७ जेठमा

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले त्यसका लागि बुधबार सूचना जारी गरेको छ । माओवादी केन्द्रबाट...