कांग्रेस केन्द्रीय सदस्यसमेत गृहमन्त्री बालकृष्ण खाणले उपयुक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासीका घर टहरा भत्काउन नहुने बताएका छन्। रुपन्देही ३ बाट सत्तागठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका खाणले बुटवल उपमहानगरपालिका–१६ मा चुनाव प्रचारप्रसार कार्यालयको...