१९ असार, पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन प्रमुख वाधकको रुपमा देखिएका थिए, रिट्ठेडाँडा र ल्यान्डफिल साइट । जसमध्ये रिट्ठेडाँडा काट्न बाटो खुलिसकेको छ । तर ल्यान्डफिल साइट स्थानान्तरणको विषयमा भने अझै ठोस प्रगति हुन सकेको छैन । हाल महानगरले पोखरा १४, बच्छीबडूँवामा फोहोर विर्सजन गर्दै आइरहेको छ । १५ वर्षका लागि स्थानीयबासिन्दासँग […]