पोखराको ल्यान्डफिल साइट सार्न पूर्वाधार बनाउने निर्णय

२७ जेठ, पोखरा । पोखरा महानगरपालिकाले वडा नं. ३३ भरतपोखरीमा ल्यान्डफिल स्थानान्तरण गर्न आवश्यक पूर्वाधार बनाउने भएको छ । स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिको बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले भरतपोखरीमा ल्यान्डफिल साइट सार्न आगामी बजेटमा आवश्यक बजेटको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पोखरा ३३, भरतपोखरीमा महानगरको ल्यान्डफिल साइट सार्ने निर्णय भने यसअघिकै कार्यपालिका बैठकले गरेको […]

सम्बन्धित सामग्री

स्थानीयद्वारा बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर फाल्न नदिने घोषणा

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिद्वारा सोमबार आयोजित पत्रकार …

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने भएको छ ।  पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सञ्चालक समिति बैठकले १ जनवरी २०२३ देखि विमानस्थल सञ्चालन गर्ने मिति तोकेको हो । करिब पाँच महिनापछि विमानस्थल सञ्चालन गर्ने निर्णय गरे पनि जहाज उडान-अवतरणमा जोखिमपूर्ण मानिने रिट्ठेपानी डाँडो कटान र ल्यान्डफिल साइट हटाउने काम […]

पोखरा ३३ मा ल्याण्डफिल्ड साइट सार्न तत्काल पूर्वाधार बनाइने

पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले ल्याण्डफिल्ड साइट पोखरा–३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ।  अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन...

पोखरा महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय : ल्यान्डफिल साइट सार्ने

कास्की – पोखरा महानगरपालिकाको पहिलो कार्यापालिका बैठकले विभिन्न निर्णय गरेको छ । कार्यपालिका बैठकले ल्यान्डफिलसाइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ । पोखरा १५ मा रहेको ल्यान्डफिलसाइट नसार्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सकिएको छैन ।   पोखरामा एक वर्षभित्रमा विभिन्न ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने र यसरी शौचालय निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न सङ्घ–सस्था र रेस्टुरेन्टका शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दि...

पोखराको ल्यान्डफिल साइट भरतपोखरीमा सारिने

पोखरा– पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ । बैठकले हाल सञ्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा-३३ भरतपोखरीमा सार्ने निर्णय गरेको छ । अहिले पोखरा-१४ मा रहेको ल्यान्डफिल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण तत्कालै सार्नुपर्ने सर्त छ । त्यसकै आधारमा कार्यपालिका बैठकले पहिलो निर्णय गरेर भरतपोखरीमा सार्ने र आवश्यक पूर्वाधार बनाउन बजेट विनियोजन गर्ने जनाएको हो । […]

पोखराको ल्यान्डफिल साइट भरत पोखरीमा सारिने

पोखरा । पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ । बैठकले हाल सञ्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा(३३ भरत पोखरीमा सार्ने निर्णय गरेको छ । अहिले पोखरा(१४ मा रहेको ल्यान्डफिल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण तत्कालै सार्नुपर्ने सर्त छ । त्यसकै आधारमा कार्यपालिका बैठकले पहिलो निर्णय गरेर भरत पोखरीमा सार्ने र आवश्यक पूर्वाधार बनाउन बजेट विनियोजन गर्ने […]

पोखराको ल्यान्डफिल साइट भरतपोखरीमा सारिने

पोखरा । पोखरा महानगरपालिकाकाे पहिलो कार्यपालिका बैठक बसेको छ । बैठकले हाल सन्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा-३३ भरतपोखरीमा सार्ने निर्णय गरेको छ । अहिले पोखरा-१४ मा रहेको ल्यान्डफिल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण तत्कालै सार्नुपर्ने सर्त छ । त्यसकै आधारमा कार्यपालिका बैठकले पहिलो निर्णय गरेर भरतपोखरीमा सार्ने र आवश्यक पूर्वाधार बनाउन बजेट विनियोजन गर्ने जनाएको हो […]

पोखराको ल्यान्डफिल साइट भरतपोखरीमा सारिने

पोखरा – पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ। बैठकले हाल सन्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा(३३ भरतपोखरीमा सार्ने निर्णय गरेको छ। अहिले पोखरा(१४ मा रहेको ल्यान्डफिल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण तत्कालै सार्नुपर्ने सर्त छ। त्यसकै आधारमा कार्यपालिका बैठकले पहिलो निर्णय गरेर भरतपोखरीमा सार्ने र आवश्यक पूर्वाधार बनाउन बजेट विनियोजन गर्ने जनाएको हो। बैठकले पोखरामा एक […]

यसरी सुरु भएको थियो १७ वर्षअघि बन्चरेडाँडा आयोजना

तीन वर्षमै निर्माण सम्पन्न गर्ने भन्दै बन्चरेडाँडा ल्यान्डफिल साइट आयोजना १७ वर्षअगाडि सुरु भएको हो । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय...