भारतः ग्यास सिलिन्डरले भरिएको ट्रकसँग बस ठोक्कियो, १० को मृत्यु

 झारखण्डको पाकुडमा बुधबार बिहान एक भीषण सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । साहिबगञ्जबाट दुमका जाँदै गरेको बस लिट्टीपाडा–अमडापाडा रोडमा ग्यास सिलिन्डरले भरिएको ट्रकसँग ठोक्कियो । बसमा ४० भन्दा बढी यात्रा गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । यसमा करिब २५ जना घाइते छन् ।ट्रक र बस यति बेस्सरी ठोक्किएका थिए कि दुबै गाडी ध्वस्त भएका छन् । थुप्रै मानिस बसबाट बाहिर निस्किएपछि लडे । बसमा भित्र मानिस त्यहिँ फसेका छन् । बसलाई काटेर मानिसलाई बाहिर निकालिँदैछ । बसका ड्राइभर

सम्बन्धित सामग्री

ग्यास सिलिन्डर विस्फोट भएर वृद्धाको मृत्यु

गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहानमात्र स्थानीयवासीले घटनाका बारेमा जानकारी पाएका थिए ।एकान्तमा रहेको घरमा वस्ती एक्लै बस्दै आएको स्थानीयवासीको भनाइ छ । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्रीसमेत जलेर पूर्ण रूपमा नष्ट भएको वडाध्यक

रौतहटमा ग्यास सिलिन्डर पड्केर वृद्ध महिलाको ज्यान गयो

रौतहट : रौतहटमा ग्यास सिलिन्डर पड्केर एकजना वृद्ध महिलाको ज्यान गएको छ। जिल्लाको गढीमाई नगरपालिका वडा नं–१ समनपुरमा शनिबार भान्छा कोठामा खाना पकाइरहेको बेला ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो।गढीमाई नगरपालिका —१ समनपुरका स्थानीय बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवी सहनीको मृत्यु भएको समनपुरका स्थानीय रन्धिर साहले जानकारी दिएका छन्।खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि सहनीको घटनास्थलमै मृत्यु भएको स्थानीय  साहले जानकारी दिए। घटनाको विषयमा अनुसन्ध

ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जनाको मृत्यु

रौतहट, असार ४ । ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा गढीमाई नगरपालिका १ समनपुरका बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवी रहेकी छन्। खाना पकाउने क्रममा ग्यास सिलिन्डर […]

रौतहटमा ग्यास सिलिन्डर पड्किँदा वृद्धाको मृत्यु

ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो।...

तनहुँमा ग्यास सिलिन्डर पड्किँदा बालिकाको मृत्यु

तनहुँ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९, च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीकी १२ वर्षीय छोरी शुभेच्छा केसी क्षेत्री रहेकी छन् । ग्यास सिलिन्डरमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव […]

ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घरभित्रै जलेर तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका– ८ मानेश्वाँरास्थित लामाटोलका मीनबहादुर तामाङको घरमा आइतबार साँझ ६ः३० बजे खाना पकाउने क्रममा...

बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा एक वृद्धको मृत्यु

वीरगन्ज । बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा घाइते भएका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानुको मृत्यु भएको हो । २५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर लिक भई आगलागी भएको थियो । आगलागीमा परी कानुको […]

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृत्यु

काठमाडौं । ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् । मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको बताएका छन् । घटनामा थप दुई घाइतेका भएका […] The post ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

घरमा आगलागीपछि ग्यास सिलिन्डर पड्किँदा ललितपुरमा चारको मृत्यु

ललितपुरको पाटनस्थित एक घरमा आगलागीपछि ग्यास सिलिन्डर पड्िकँदा चारको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाती निर्जल छन् ।  दुईजना गम्भीर...

भक्तपुरमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएका होटल सञ्चालकको मृत्यु

भक्तपुरको होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएका सञ्चालकको मृत्यु भएको छ।